श्री ५ ज्ञानेन्द्रको चिनियाँ पत्रकारसँगको पुरानो अन्तर्वार्ता
यसमा उहाले अन्तर्राष्ट्रिय भू-राजनीति र नेपालको चीनसँगको सम्बन्धमा आफ्ना विचारहरू साझा गर्नु भएको छ
यो वर्तमान परिस्थितिमा सान्दर्भिक छ।
HM King Birendra on decentralization of resources in Nepal, how social structure evolves over time, the meaning of “absolute power” from his POV and the significance of the Panchayat System.
राजा महेन्द्र नभएको भए हामीले किराँतबंश, लिच्छविकाल र मल्लकालिन ईतिहास पढ्न पाउने थिएनौं : Marsal Rai
@hark_sampang भाई ; अनाव्यशक खुरापाती सोचेर बस्नु भन्दा एक पटक यो भिडियो हेर्नुहोला ‼️
राजालाई दोषी देखाएर राष्ट्रघाती सम्झौता गर्ने देशद्रोही प्रधानमन्त्रीहरू ; जनताले त्यसै भकुण्डो लाई झैं लात हानेका होइनन् नि ‼️
सम्झी सम्झी रिस उठ्छ ‼️ @SherBDeuba
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।