@thapagk@mohpnep@PM_nepal_ प्रिय TU का #अंकल#आन्टी हरु कोरोनाको बेलामा नि जाँच भएका छन, बिधार्थीको लागि समय एक्दमै महत्वपुर्ण कुरा हो! सारा बजार, पार्टी मिटिङ, जुलुस, सार्वजनिक यातायात, मठ मन्दिर जताततै खुला हुँदा ! संबंधित निकाय ले अलिकति मर्यादित र ब्यबस्थित गराउन सक्छ! किन क्यान्सिल नै गर्ने ?
परिबारबाद😁
जनार्दन शर्माको छलाङ प्रचण्ड भन्दा कम चाहिँ देखिएन,संख्यामा कम भएनी!!!
जनार्दनको समावेशीता:
*आफू अर्थमन्त्री
*भाइ गोपाल शर्मा प्रदेश सांसद
*अर्को भाइ विशाल शर्मा,चौरजहारीको मेयर
*अर्का भाइ राजकुमार शर्मा जिसस प्रमुख
*अर्का भाइ ओपेन्द्र शर्मा रासस जिएम
डेढ वर्षसम्म कांग्रेस ले (मैले) गच्छेदार लाई कहाँ लुकाएर राखेको थिए भन्ने कुराको जवाफ छ कि नाइ मेरा परम भक्त चेला हरु! @NirmalPrasai5@3sssgautam
सत्ता पक्ष भए अब क्यार्नी होला 😆