नेपाल सरकार, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन म��्त्रालय अन्तर्गतको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को महाप्रबन्धक जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा लोकप्रिय लोक दोहोरी गायक मेरो प्यारो भाइ किरण बाबु पुन लाइ हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना
72 बाटे नी 67 मा झरेछ यो बिना कामकी केही लेख्न आउन्न अरुले लेखेको गाउन मात्र आउच त्यही पनि यो टुवीटर बिर्सेर 2 बर्षमा एक्चोटी आउछु किन फलो गरिराख्नु बिनस्वादै हुन्तो 😭😭😍