@Birgunjse2000 Itsnot about wheel lock it is disrespectful behavior and lack of monitoring
Cc camera use garna sakinna nagar prahari ko kaam parking ma dhukera basne haina
हर्कको दोहोरो चरीत्र, यो पाजिलाई अलि कति पनि लज्जा भ्ने नलाग्दो रहेछ। जे मनमा आयो तेहि बोलेको छ। यो अहम् अलि कन गर नत्र यहि अहम्ले तिम्रो नाश गर्ने छ। @hark_sampang
~bg T- 6257 🇳🇵
केपि ओलि र रमेश लेखक पक्राउ गरेर प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले राम्रो काम सुरुवात गरेको भन्दै शुभकामना दिन दाङमा दिप प्रज्वलन गरिएर खुसि साटासाट गरिएको छ ।
भ्रष्टाचार पनि कति गरेको हो? यतिका भ्रष्टाचार यिनी एक्लैले गरेका हुन् त? धन्न देश यस्ताको लागि सहज बनी दिएको छ र पो? नत्र टुँडिखेलमा राखेर तोपले उडाउनु पर्ने हो ।
पोखरा विमानस्थल निर्माणबारे संसदीय उपसमितिले झण्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।
Read_more:
https://t.co/wktplXwEIG
#onlinekhabar #pokharainternationalairport #pokharairport
घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोली हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण?