श्रावण महिना लागिसक्यो ब्रत गर्ने गरिछ्यौ कि? 😊
हातमा चुरा भरिकन चिटिक्क पो परिछ्यौ कि? ⭕️👧
कोमल ती तिम्रा हातभरी मेहेन्दी आज लगाएर 🤲
नदेखिने गरिकन बुट्टाभित्र मेरै नाम भरिछ्यौ कि?😄🥰
#आवारा 😎😉
ऐन कानुनमा लेखेको कुरा मन्त्रालयले नमान्ने, मन्त्रालयको निर्णय पालिकाले नमान्ने। पालिकाको निर्णय विद्यालय र, विद्यालय प्रशासनको निर्णय शिक्षकले मान्नै पर्ने🤭🤭
रमाइलो छ😂
हाल नेपालमा देखिएका Gen Z समुहहरु :
Pro-Monarchy Gen Z
Pro-Balen Gen Z
Pro-Harka Gen Z
Pro-Karki Gen Z
Pro-Jhole Gen Z
It’s like the भातृ संगठन of political parties.
#आवारा 😎😂
श्रावण सक्कियो, बर्त बसिथ्यौ की नाई?
हातमा चुरा भारी चिटिक्क परिथ्यौ की नाई?
कोमल ती तिम्रा हात भरी मेहेन्दी लगाएर,
नदेखिने गरीकन बुट्टाभित्र मेरो नाम भरिथ्यौ की नाई?😍🫢
#आवारा😎
एउटा सुन्दर घर बनाउन भनेर , ठूलो सालको रूख काट्न बन्चरो लिएर गएको सिकर्मी, खुर्सानीको बोट लडाएर आए जस्तै भयो शिक्षक आन्दोलन।🍭😅
#शिक्षक#आन्दोलन#आवारा 😎
गल्ती शिक्षकको नै हो। उ बेलामा, 8 कक्षामा फेल नगराको भए, 12 पास गर्थ्यो, विदेश जान्थ्यो....😁
कम से कम, देश, शिक्षक र जनताले यो दिन त देख्न पर्ने थिएन😁
#आवारा 😎✌️
Your small help and support means alot to my friend who is battling with Brain Tumour. . Help us in reaching out to intrested donors and collect fund. Your small donation will make bigger impact 🙏🏽
https://t.co/lhWMkD10q9
Our beloved Asmita Bhujel is bravely fighting against brain tumor.With our donations, we can provide much-needed support for her treatment and recovery.I appeal to generous donors from abroad to contribute through the GoFundMe account,whileNepalidonors can donatevia GlobalIMEBank