आज एक मन्त्रीले मन्त्रालयमै डेरा सर्नुभएछ। अधिकांसले वाहीवाही गरेको देखिन्छ। सबै मन्त्रीले मन्त्रालयलाई नै निवास बनाउन थाले के हु��्छ ? अर्को कोणबाट के मन्त्रालय जस्तो संवेदनशील र सार्वजनिक सम्पतिलाई व्यक्तिगत निवासमा प्रयोग गर्न मिल्छ ? भावनामा होइन, पद्धतिमा देश चलाऔं । 🙏🙏