मैले नबुझेकी भट्ट /अग्रवाल थुनामा गए आरजुको नाम कहि छैन, फेरि पासपोर्ट भन्छन आरजुनै अनि उनिहरुलाई किन थुनिदैन के कुरो बुझे मरिजाम 😂😂
आरजुको नाम भनेसी न्युज बनाउन र न्युज बिक्छ भनेर हो कि के ???
संसद भनेको कस्तो हुन्छ अब हामी देखाउछौ ।कसैका माईक काटिन्नन , बिधेयकमा पूरा छफल हुन्छ, बहस हुन्छ भन्थे त अहिलेत वजेटको समेत छलफल पनि छोटो बनाएर असारमै संसद सक्ने रे के पारा हो के @hamrorabi दाजु🤔🤔 @dolprasadaryal
@SGnepal दादा तिम्रो मनमा यो फोटो देख्दा के कुरा खेल्यो ,अनि लेख्न के खोजेउ अनि के लेखेउ सम्झ त दादा, यहि हो स्वतन्त्रता 🤔🤔🤔🤔 सायद यो फोटो गनगने काकाले पोस्टाएको भए के लेख्थेउ ।अब बुझ देश, जनता ,स्वतन्त्रता र समर्थकको विचको भिन्नता 😄😄😄😄
@SGnepal पुर्ब एमाले काङ्ग्रेस माओबादी का मन्त्री हरुले यो भन्दा वढी भन्थे ।भन्ने त यहि हो बरु चोखिएर आए हुने यो 2 अर्वको सफाई मात्रै कति बोलेर दिनु इस्तिफा दिनुनी दाजु ले ✍️✍️✍️