यो देशको रगत चुसेर बसेका परजीवी हो.. देख्यौ यूवा जाग्दा के हुन्छ !? हुक्के, बैठके, झोले, हनुमान, नेताका चरण चुमक र पृष्टपोषक हरुहो "मान्छेको" अगाडि चैं नपर है तिमिहरु केहीवर्ष अब । चेतना भया ! 👊
#MakeNepalGreatAgain
Nepal has 23 species of owls (>10% of the world), with the Mottled Wood Owl as the latest addition to the country's bird list. This medium size owl was spotted only a decade ago from Bardia. They are little known and r one of the most illegally traded groups of birds (PC: S KC)
. @ChatGPT को सहयोगमा अष्ट चिरञ्जीवी (हिन्दू धर्मका आठ अमर व्यक्तिहरू जसले मृत्युको सामान्य चक्रलाई पार गरेका छन्।) संदर्भका केही जानकारीहरु थ्रेडका रुपमा राख्ने प्रयत्न गरेको छु, ती आठ व्यक्तिहरूको बारेमा विस्तृत जानकारी तल प्रस्तुत गरिएको छ:
"अष्ट चिरञ्जीवीका आठ अमर पात्रहरू"