Wandering through a sea of flowers offers tranquility amidst the chaos. Regardless of the external noise, the blooming flowers create a pure sanctuary for the soul.
The world awaits your discovery. 🚝 A gasp escaped the children as their eyes widened in awe. “Are we allowed to touch them?” a different child inquired, stretching a hand toward the glass. Evelyn softly shook her head, yet her smile remained warm.
Put your heart into everything you do. Establish genuine and meaningful connections.
Assist those who cannot repay your help. Be mindful of your thoughts and emotions.
नयॉ सरकारका लागि १३६ मत चाहिनेमा विपक्षी गठबन्धनसँग १२४ मत मात्र देखियो । संविधानको धारा जतिपटक पल्टाए पनि संख्या नपुगी नयॉ सरकार बन्दैन । त्यसैले नयॉ सरकार दावी गर्नुअघि संख्या नजुटाई माग मात्र गरेर के गर्नु ! अनितत: ७६(३) अनुसार एमालेको सरकार बन्छ । बॉकी विकल्प त स्पष्टै छ ।
कांग्रेस र सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्र दुबैले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको सुन्दा उदेक लाग्छ । नबुझेको कुरा: आफैंले दिएको समर्थन फिर्ता लिन र संविधानले व्यवस्था गरे अनुसार अविश्वास प्रस्ताव ल्याउन उनीहरूलाई सरकारले रोकेको छ र ?
#Breaking | सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दियो,केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज ।
गोयलले प्र.म.अोलीको राष्ट्रवादको वस्त्र दिल्ली पुर्याएपछि निर्वस्त्र बनेका अोलीले दिल्लीले फिर्ता पठाएको वस्त्र लगाएर जी न्युजलाई अन्तरबार्ता दिए। तर अोलीले कालापत्थर पु-याएको जी न्युज टिमले "सगरमाथामाथि भारतले दावी गर्नुपर्छ" भनेपछि अोलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातियो।
"बा"नाङिदै थिए।लाज छोप्ने कपडाको टालो लिएर,जी न्युज वाला आयो।४०मिनेट जति टालो प्रयोग गर्न दियो।"बा"ले ४० मिनेट जति टालो ले लाज छोपे,उसले ल्याएको सुनपानी पनि छर्किए।तर *जी न्युजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्यो:"यी टालो याहाँ छ"। "बा" फेरि नाङै!
This is what the once great Labour Party has become.
The man who took the 2007 Borders Act through parliament - requiring the Home Secretary to deport foreign national offenders - now wants these criminals on Britain's streets.
एक प्रकाशकले रून खाेज्दै भने- दाइ,पुस्तक नबिकेर बर्बाद भाे!साेधेँ-बेस्ट सेलर नि?भने- कत्ति न बिक्छ भनेर अग्रिम एक रास पैसाे लिए।कत्ति न बिक्ला भनेर एक रास छापेँ,चिताकाे भन्दा ७० प्रतिशत बिक्री कम भाे।साेचेँ- मजस्ताे ठिक्ककाे सेलरलाई नै मजा रछ।न ढाँट्नुकाे दुःख,न टेन्सनकाे हैरानी।
नर्भिक इन्टरनेशनल हस्पिटलले उपचारका लागि अाउने बिरामीहरूसंग 'काेविड प्राेटेक्सन चार्ज' काे नाममा रू 2500.00 लिने गरेकाे रहेछ । याे कस्ताे चार्ज हाे? याे चार्ज नर्भिकले मनखुशी लिएकाे हाे कि नेपाल सरकारले स्वीकृति दिएर? यसबारे नर्भिकसंग सम्बन्धित कसैले पनि केही बताउन चाहेन ।
गर्भ मै मृत्यु भएको शिशु ११दिनसम्म आमाकै पेटमा रहेको र आमालाई कोरोना पोजेटिभ देखिँदा अपरेसन समेत गरीएन।मृत शिशु पेटमा बोकेर, कोरोनासँग लड्दै गरेकी ती महिला माथी बज्रपात भैरहेको छ।११ दिनसम्म किन बच्चा ननिकालेको होला?परिवार प्रश्न गर्छ,अस्पताल भोलि भोलि भन्छ
https://t.co/JLCwZVWjn4