गगन थापाको पार्टी पनि पत्तासाफ हुने गरी चुनाव हारेको हो । प्रचण्डको पार्टी पत्तासाफ हुने गरी हारेकै हो । चुनाव मधेसवादी र राप्रपाले पनि पत्तासाफ हुने गरी हारेकै हुन् । भयंकर आक्रमण चाहिँ केपी ओलीमाथि मात्रै भएको छ ! म ओलीको समर्थक होइन, तर ओलीलाई मात्रै सिध्याउन कसलाई परेको हो ?
ग्यास नपाए दाउरा बाल्ने, बिजुली नपाए सोलार जोड्ने, तर घण्टीलाई ज्यान गए पनि धोका नदिने भनेर गीत नै निस्किएछ। अब यिनले रेबिजको भ्याक्सिन नपाए के गर्छन् होला त? बडो चिन्ता लाग्यो।
माओवादीले राजा फाल्न बैंक लुट्यो। तर तिमीहरूले चकलेट खान भाटभटेनी लुट्यौ। माओवादीले गणतन्त्र ल्याउन गाविस भवन जलायो। तर तिमीहरूले टीओबी ल्याउन सिंहदरबार जलायौ। माओवादीले संविधान लेख्न सैनिकसँग लड्यो, तर तिमीहरू प्रधानमन्त्री बन्न सैनिकसँग मिल्यौ।
हिजो गृहमन्त्री हुँदा पातालमा भएपनि जीबी राइ ल्याउछुँ भन्नेले २/३ ल्याएपछी जीबी राइको पनि मुद्दा फिर्ता लियो
किन लिइस् भन्दा
३२ वटा दाँत देखाएर हिहिही गर्छ
तिनै लफङगाहरुले चै सुसाशन ल्याउने रे देशमा
त्यो तीनवटा मुद्दा जुन अघि बढाए देशमा सबै सुशासन आउछ भन्ने लाम्छाने अहिले कता मरे
BRICSमा बोलाईएन ?
१.PMले विदेश सचिवलाई भेट्न अस्वीकार
२.रणनीतिक राजदूत आवेदनमा खोजिँदै
३.मन्त्रीलेActivist जस्तै USA,चीन र भारतलाई जलवायु परिवर्तनको दोष
४.छिमेकी उद्धार सहयोग अस्विकार,कोरियाले आफ्ना नागरिक उद्धार गर्न हेलिकप्टर भाडामा लिन रोक।
कूटनीतिक अपरिपक्वताको मूल्य अझै कति?
डेलिभरी भएन भन्दा-भन्दै पनि,
सरकार गठन भएको ६ महिनापछि एउटा डेलिभरी त भयो।
काठमाडौँ मै नभए पनि, #राजविराजमा भयो!
डेलीभरी हुने प्रक्रियामा थोरै ढिलासुस्ती हुँदा आत्ती हाल्नु हुन्न !!
हिजो ससुराली खलक संग थर मिलैकै आधारमा हितेन्द्र देव शाक्य लाई ओलिको सालो करार गरेर तथानाम भन्ने घण्टे समाजले अब बालेन संग थर मिल्ने दिपक साह लाई के भन्लान?!
सुत्केरी व्यथाले च्यापेर छटपटाएकी महिलाको life-threatening अवस्था बुझ्न नसक्नेलाई डाक्टर- नर्स भनिँदैन, पशु भनिन्छ। पैसा नै कमाउन मन लागेको भए क्यासिनोमा काम गर,अस्पतालमा होइन। यिनीहरूको यस्तै गैरजिम्मेवार रवैयाका कारण बिरामी कुरुवाको हातबाट बेलाबखतमा रामधुलाई भेट्ने गर्छन्।
TOB ग्याङको नाइकेले सिंहदरबारबाट आफूभन्दा फरक विचार राख्नेहरुलाई धम्की दिदैगर्दा ग्यासको अभाव एवंम् जेनजी आन्दोलनको माग पूरा नभएको भन्दै राजधानी शहरमै नागरिकहरुले आत्मदाह गर्ने प्रयास गरेका छ्न्!
GenZ आन्दोलेका उपलब्धिहरु…
१. रवि लामिछाने जेलमुक्त अनि रवि लामिछाने र GB राई सहितका सम्पुर्ण मुद्दाहरु फिर्ता।
२. बोल्नै नजान्ने नेपो बेबि हरुलाई प्रधानमन्त्री र मन्त्रीको चिट्ठा ।
३. जनतालाई अभाव र महँगी ।
🤗अरु के चाहियो?🤗
एउटी श्रीमतीले आफ्नो श्रीमान्को खोजी गर्दा "तँलाई सुत्नका लागि पोइ चाहियो, पोइल जा" भन्ने अनि लाश हेर्न परिवारले पाउन् भन्दा " घर घरै एक-एकवटा लाश पठाइदेऊ" भनेर उर्दी जारी गर्नेहरु नै सरकार र पार्टी चलाई रहेका छन । अनि तिनै हामीलाई नैतिकताको पाठ सिकाउदै छन ।
कती हाँस्नु!
समयलाई चिन्न र सदुपयोग गर्न नसक्ने तर नेता बन्न खोज्ने डरपोक व्यक्ति 'नेता' होइन, 'अभिनेता' मात्र हुन्छ।
'अभिनेता'ले अभिनय गर्छ, राजनीति गर्दैन। फिल्म हेर्ने दर्शकहरूले अहिले फिल्मलाई नै राजनीति ठान्छन।
नेपालमा पिडित हुनु पनि अपराध भयो।
बालेनलाई आग्रह छ पुन: निर्माण सँगै रास्वपा सदस्यहरुको चेतनामा पनि समान लगानी बढाउ ! हामीलाई मान्छे बस्ने देश चाहिएको छ।