During a visit to Captain Smit Machchhar… the flydubai pilot who embodied the highest degrees of courage, responsibility, and care for human life.
From us, and from the leadership of the nation, he has our full appreciation and praise.
We are proud that he is part of our team… part of the story of our nation… and part of what the UAE stands for… a nation of compassion… a nation of peace… and a nation of life.
NEPAL, WE FEEL YOUR PAIN
India & particularly Ladakh understands the pain of being at the forefront of #ClimateChange.
We have experienced this in Leh in 2010. Unfortunately many more places will experience this in future if we do not change our ways.
People in the mountains suffer for no fault of theirs as people in big cities continue to live as if there's no tomorrow.
There perhaps is NO TOMORROW...
Please live simply in big cities, so we in mountains may simply live.
#ILiveSimply
विदेशी EV गाडीहरु नेपालका निकैनै भित्रिरहेका छन् । यो राम्रो पक्ष हो। तर ति गाडीहरू कहाँ कहाँ गुड्यो , कति कि.मी. गुड्यो, इलेक्ट्रीक मोटर तथा व्याट्रीको हालत के कस्तो छ जस्ता सम्पुर्ण डाटाहरु गाडी मोवाईल सीम बाट सोझै गाडी बनाउने कम्पनीमा जान्छ । गाडी चलाउने व्यक्तिलाई यस्तो कुरा थाहा हुँदैन। त्यस्ता डाटाहरु बास्तवमा नेपालको ठुलो सम्पति हो। त्यस्ता डाटाहरु नेपालमा नै सर्भर राखेर संकलन गर्ने र नेपालले पनि ति डाटाहरू प्रयोग गर्न पाउने व्यवस्था कसरी गर्ने भन्ने विषयमा बिज्ञ र सरोकार वालाहरु विच छलफल भयो। केही न केहि निष्कर्ष निस्कने छ ।
@RabindraMishra अब के को लागि सद्बुद्धि चाहियो..? मर्ने बेलाँ हरियो काँक्रो!!
नरक मा जाने यिनीहरूलाई ईश्वरले बरु आफ्नाे सरण मा लिउन भनेर कामना गर्नुस् 🙏
@realpbhattarai आम नेपालीलाई सिंगापुर र हंङकङ आफ्नो खर्चमा दुई तिन रात बिताउन कति गार्हो हुन्छ। यस परिवेशमा पूर्व प्रधानमन्त्री शेरबहादुर जी कसरी र कस्काे खर्चमा पाँच छ महिनासम्म सपरिवार बिदेशमा बस्नु भयाे? पार्टी ले बेहाेर्याे, सरकारले बेहाेर्याे वा कति बिदेशी मुद्रा सटही गर्नु भएकाे थियाे?
@SherBDeuba तिम्ले पो बेलैमा सात पुस्तालाई पुग्ने पैसा कमायौ ढुक्क भयौ उतै बस्ने भयौ। सहिद हामी हुने भयौ रगत हाम्रो बग्ने भए घरहरु हाम्रो जल्ने भयो सम्पत्तिहरु हाम्रो लुटिने भए तिमी पो भाग्यमानी भयौ हामीहरु नेपाली भयौ।