@Kunwarprakash20 यदि यो कुरा सत्य साबित हुन्छ भने सबुद प्रमाण सहित यीनीहरूलाई डाडा कटाउदा भई हाल्छ नि ! किन यतिका नौटंकी गर्ने ? जनमत द्वारा बहुमत सिबित गरेका छन् उनीहरूको योजना अनुसार काम गर्न त दिनुहोस् ।
कृष्ण धरावासी सरको कुरा, अन्तरवार्ता सुन्दा धेरै आन्नद र ज्ञानवर्धक लाग्छ । वहॉको साहित्य लेखनले देश प्रदेशमा नेपाल र नेपालीहरूको सबै क्षेत्रको चित्रण गरेको पाईन्छ यो नै हाम्रो नेपाल र नेपाली साहित्य र संस्कृतिको उत्थान हो । धन्यवाद 🙏
https://t.co/NUewyIgKUB
@Nepalipost सत्य कहिले झुक्दैन रवि जीलाई पक्राउ गरेर केहि गल्दैन यदि वहॉ निर्दोष साबित भएर आउनु भयो भने २०८४ को चुनावमा वहाँको बहुमत र वहॉ नै देशको प्रधानमंत्री हुनु हुन्छ । परिक्षाको घडीमा पर्नु राम्रो हो । यस्तो कुराले व्यक्तिलाई सफल बनाउछ । जय परिक्षाको घड़ी 🇳🇵
@SGnepal सत्य कहिले झुक्दैन रवि जीलाई पक्राउ गरेर केहि गल्दैन यदि वहॉ निर्दोष साबित भएर आउनु भयो भने २०८४ को चुनावमा वहाँको बहुमत र वहॉ नै देशको प्रधानमंत्री हुनु हुन्छ । परिक्षाको घडीमा पर्नु राम्रो हो । यस्तो कुराले व्यक्तिलाई सफल बनाउछ । जय परिक्षाको घड़ी 🇳🇵
@mukuldhakal सत्य कहिले झुक्दैन रवि जीलाई पक्राउ गरेर केहि गल्दैन यदि वहॉ निर्दोष साबित भएर आउनु भयो भने २०८४ को चुनावमा वहाँको बहुमत र वहॉ नै देशको प्रधानमंत्री हुनु हुन्छ । परिक्षाको घडीमा पर्नु राम्रो हो । यस्तो कुराले व्यक्तिलाई सफल बनाउछ । जय परिक्षाको घड़ी 🇳🇵