हाम्रा मित्र @madhavjee को ‘जुरुक्क कर्णाली’ ले सकारात्मक तहल्का मच्चाइ रहेछ। अति खुसी लागिरहेछ। कर्णाली अब सिङ्गै नेपाललाई जुरुक्क पार्ने सामर्थ्य राख्न सक्छ भन्ने यो एउटा अति सुन्दर उदाहरण हो। धेरै बधाई छ प्रिय माधवजी। मनोज गजुरेलजीलाई पनि धन्यवाद।💐🙏🏽
प्रिय साथी डा. प्रमोद रेग्मी @iresearch जीको सुपुत्र आरोन रेग्मीको पुस्तक “आरुजको बेलुन यात्रा” “Harry and the Red Balloon”को बिमोचनसहित उत्सव मनाईयो । बेलायतमा हुर्कंदा उनले महसुस गरेको बालबालिकाको कल्पनाशीलता जगाउन Bedtime Story चाहिन्छ त्यसैले लेखेको रे। गज्जब हैन त? बघाई!