🚨 #BREAKINGNEWS
अब सामान किन्दा बिल लिनुहोस्, त्यही बिलले बनाउन सक्छ लखपति!
बालेन सरकारले ल्याएको कर प्रोत्साहन उपहार कार्यक्रम अनुसार अब रु. १०० भन्दा बढीको सामान खरिद वा होटल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिने नागरिक लखपति योजनामा सहभागी हुन सक्नेछन्।
VAT वा PAN मा आबद्ध व्यवसायबाट लिएको बिल नम्बर नै उपहार जित्ने नम्बर बन्नेछ। नगद वा अनलाइन दुवै माध्यमबाट भुक्तानी गरी बिल लिने नागरिक योजनामा सहभागी हुनेछन्।
हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन विजेता घोषणा गरिनेछ। त्यसैले सामान किन्दा बिल लिन नबिर्सनुहोस्—तपाईंको बिल नै तपाईंलाई लखपति बनाउने भाग्यशाली नम्बर बन्न सक्छ!
#BillLinuHos #LuckyBill #TaxIncentive #BalenGovernment #NepalGovernment #NepalNews #VAT #PAN #birgunjse2000 #welcometobirgunjse2000 #breakingnewsbirgunjse2000 #birgunjse #followbirgunjse
हाम्रै रास्वपाका नेता विराज दाईको ससुरा शरद सिंह भण्डारी एक नम्बरको भ्रष्टाचारी हो है ! अकुत कमाका छन् यिनले । जो सुकैको नातागोता होस पाता कस्नुपर्छ । ☝️
गाडिको अन्तिम सिटमा बसेर पहिलोपटक बर्दिबासबाट काठमाडौं छिरेका सरदसिंह भण्डारी २०४६ सालदेखि अहिलेसम्म १९ पटक मन्त्री भइसकेका छन् भन्ने चर्चा भइरहेको छ। यो बीचमा काठमाडौँमा ३ वटा घर, गाउँमा दशौँ बिघा जमिन र अर्बौँ लगानी गरेर होटल खडा गरेको आरोप पनि उठिरहेको छ ।
अनशन बसेकी महिलामाथि हात हाल्नु कत्तिको उचित थियो भन्ने गम्भीर प्रश्न उठाएको छ। यसले एमालेका प्रदर्शनकारीहरूले जो देश बनाउछु भन्नेहरुले नै अन्यायमा परेकालाई कसरी हेर्छन् भन्ने पनि प्रष्ट देखाउँछ। यस्तो व्यवहारले एमाले पार्टीलाई नै झन् कमजोर बनाउने संकेत देखिन्छ।
रविन्द्र मिश्रलाई तीन कुने घटनामा अपराधी झै हथगडी लगाएका थिए। न सत्तामा थिए न हतियार बोकेर हिडेका थिए। रविन्द्रलाई आजीवन जेल ठोक भन्ने रमेश लेखकका चेलाहरू कता छन् ।प्रतिशोध हिजो थियो कि थिएन?
सोबिता गौतमले थारू, गुरुङ लगायत जनजाति समुदाय पैसामा बिक्ने र सोझो भएको भन्दै अपमानजनक टिप्पणी गरेको दाबीसहित फैलाइएको भिडिओ वास्तविक भिडिओलाई तोडमोड तथा एडिट गरी फैलाइएको भ्रामक सामग्री हो ।
https://t.co/la6uu13urm
यिनिलाइ चिन्न मात्र ढिलो भएको रहेछ।
नेपालमा धार्मिक र साम्प्रदायिक असहिष्णुता फैलाउन वहाँको ठूलो योगदान रहेछ।
पाथिभरा हिन्दु निषेधित बनाउने अभियानमा हुनुहुँदो रहेछ।
Tribhuvan International Airport has requested passengers to check their flight status before coming to the airport & to contact their respective airlines:
1). Air Arabia: 980203950
2). Fly Dubai: 9851169641 / 9851169645
3). Jazeera Airlines: 9841446872
4). Kuwait Airways: 9851115501
5). Qatar Airways: 9801020903 / 9801020904
6). Turkish Airlines: 9801156867
7). Himalaya Airlines: 9851211558
8).Nepal Airlines: 01 4113251
More Details in Comment!
हिजो बालेन शाहले चुनाव प्रचारमा 'ल्यान्डरोभर डिफेन्डर' चढ्दा "यसको आर्थिक स्रोत के हो?" भनेर नैतिकताको प्रश्न उठाउनेहरू आज 'बदलिएको कांग्रेस २.०' का सभापति गगन थापा हेलिकप्टर चार्टर गरेर देश दौडाहामा निस्किँदा अचम्मले मौन छन्। 🫣🫣
लुटतन्त्रले ल्याएको उपलब्धी !
प्रेसर बढ्दा जचाउन सिंगापुर जाने नेता अनि बाटोमै सुत्केरी भएर सालनाल ढुङ्गाले काट्नुपर्ने जनता। अझ भोट चाहिएको छ लुटेराहरुलाई ।
स्थानीय जनताको तोशिमा कार्काीलाई प्रश्न । के उत्तर दिनु भयो हेरौं 😮😲
यसरी नै आम जनताले भोट माग्न आउने सबै दललाई प्रश्न गरौं । उहाँहरुलाई मात्र होइन । तर उत्तर चाहिँ दिनुपर्छ, पार्टीको एप्समा हेरौं नभन्नु होला।