सरकारले Social Media लाई नेपाली नियम अनुसार आउन दिएको Deadline मा Linkedin र Viber बाहेक कुनै पनि कम्पनी रजिष्टर गर्न आएका छैनन् । Officially नआएको भन्दै केही समय अघि नेपालमा टिकटक बन्द गरिएको थियो भने अरूलाई पनि बन्द गर्ने भनिएको थियो । अब अरु सोसल मिडियाको के हुन्छ त?
जव आउँछ्यौ सपनीमा, बिर्सन्चु आफ्नै नाम
लाग्न थाल्यो लौन मलै, तिमी नै हौ चार धाम
जिवन ~हाम्रो साह्रै छोटो, भेट कहिले होला
गरें दिल तिम्रै नाम, भेट ~हाम्रो होला नहोला😍😍🥰🥰
झुपडीमा बसेर महलको सपना नदेख्ने हो भने
जिन्दगीका ससाना खुशीहरु सबै किन्न सकिन्छ
र त्यही कुराले धेरै खुशी बनाउँछ त्यसैले आफू
सँग जे जती छ त्यसैमा रमाउन सिक्नु पर्छ।