@regmiaanil@Azmind2@rudrakshyaom1 यो तस्बिर ले बिगतका ति दिनहरुको ताजगि गर्यो। भलै तो काल खण्ड कति कष्ट्कर थियो तरपनि असल साथी भाई हरुको साथ अनि बेगनासतालका ति मनोरम दृश्यहरुले दिने आनन्द आझ फ़ेरी याद आयो।
डाक्टरकै आन्दोलनका कारण देशमा प्रधान न्यायधिश परिवर्तन भए तर डाक्टर नै संधै कुटिदॉं कता लुक्दा रहेछन ? यसो केहि दर्हो नियम कानुन वनाउन सकेदेखि अरु डाक्टर कुटिनुवाट जोगिन्थे कि लौ न केहि गरौं अव त अति भयो।
नेपाली चिकित्सा क्षेत्रकै कालो दिन,भाइले परिक्षा दिन पाएनन्|नेसनल मेडिकल कलेजले अनेक बहाना गर्दै छात्रवृतिमा पढेको भाइसंग अतिरिक्त ७लाख माग्यो(८लाख तिरी सके पछि पनि) तिर्न नसक्दा परिक्षा केन्द्रबाट निस्कासित भए|अन्याय हुँदा नबोल्ने मृत चिकित्सा क्षेत्रलाइ हार्दिक श्रद्धाञ्जली :(