Are people still using 'X'? Twitter used to be one of the prominent social media platforms like 4/5 years ago. Ppl have made friends in twitter, ppl have gotten married through twitter, sum ppl were activists in here, sum artists, sum poets, so much was going on. How's it now??
They fired real bullets in the head, went into hospitals to make sure they died, beat up Drs so they didn't receive treatment made sure the blood donators queuing up after shortage do not get to do so, ...n we are supposed to let them get away with it coz it's not their decision?
Breaking News: At least 12 people were killed in Nepal, officials said, during demonstrations against corruption and new government restrictions on social media platforms. https://t.co/50e6GezpDQ
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
#MedStory
I was replying in a referral system and at the end of the consult, I wrote: Handed over to this doctor to do the "drugs".
I meant to write "jobs". JOBS!!
There's no option to edit, so I had to add another comment. I hope the said doctor reads all the comments. 😬😬
I have read a few medical books which are written like poetry, and omg, this one so far tops them.
"Finding out what can lead ypu through adversity is the art of living."
-Oxford handbook of Medicine
Also, I love how, in the first few pages, it keeps mentioning selfcare!
विद्या म्यामले यस बारेमा स्थानीय तहमा बुझ्नु भएछ। स्कुलमा के भई रहेको हो, केही गर्न सकिन्छ कि भनेर बुझ्दा जम्मा भएको सूचना यहाँ यही ट्विट मार्फत शेर गर्न चाहे। कुरा सुन्दा दुःख लाग्ने रहेछ। र धेरै समय देखी चल्दै आएको यो कुरा एका-एक विद्या जी ले सुधारिदिन पर्यो भन्न नि गाह्रो नै होला। तर पनि आफू मन्त्री हुँदा उहाँ बाट गर्न सकिने सबै कुरा उहाँले प्रयास चाहिँ गर्न हुन्छ भन्ने आस पलाएको छ। यदि त्यही स्कुललाई राम्रो बनाउन सकिन्न भने , शायद ती विद्यार्थीहरूलाई बरु अन्य ठाउँ मा लग्न पो सकिएला कि?
स्थानीय तह बाट आएको जानकारी यस प्रकार छन्: (P.S.यो पोस्ट उहाँको अनुमति लिएर नै गरिएको हो )
दलित आधारभूत विद्यालय • रौतहट जिल्ला फतवा विजयपुर नगरपालिका वडा नं १ मा रहेको । उक्त वडामा अरू ३ ओटा विद्यालय रहेका छन् । • IEMIS मा विद्यार्थी २६१ जना देखिन्छन् । • बकैया खोलाको किनारामा रहेको । खोलाले विद्यालयको जग्गा काटेको छ । विद्यालय जम्मा १० धुरमा रहेको छ । विद्यालयमा भवन छैन । फुसको घर छ । विद्यार्थी बस्नलाई ठाउँ छैन । • गाउँपालिकाका मेयर निलम्बनमा रहेका । प्रमुख प्रशासकीय अधिकृत पनि छैनन । स्वास्थ्यको अधिकृतले काम चलाइरहेका छन् । • यो विद्यालय माननीय प्रभु शाहको क्षेत्रमा पर्दछ ।
वडाध्यक्ष (फोनबाट) • स्कुल बकैया खोला पारी रहेको छ । नदीले कटान गरेको छ । नगरसभा बसेकोले बजेट छैन । भवन बनाउन सकिएको छैन । डेस्क बेञ्च राख्ने ठाउँ छैन । विद्यालय जम्मा १० धुर जग्गामा छ । डेस्क वेञ्च बनाउन पैसा पनि छैन । राखे पनि गाउलेले चोरिहाल्छन् । विवाद छ । १० लाख अनुदानले पुगेन ।
सुरेश प्रधान (पूर्व प्रमुख प्रशासकीय अधिकृत, फोनबाट) • दलित्त मात्र पढ्छन् । डेस्कबेन्च छैन । सून्य दरबन्दी छ । १० लाख अनुदानमा आफै शक्षक राखेर लुछाचुँडी हुन्छ । मेयर निलम्बनमा हुनुहुन्छ । उपमेयर अशिक्षित र बोल्न नसक्ने छन् । राजनीतिक तनाब छ । अहिले स्वास्थ्य सातौं प्रमोद गुप्तालाई प्रमुख बनाएको छ । त्यहाँ केही गर्न सकिन्न । अरू पनि त्यस्ता स्कुल छन् ।
रामबिनय सिंह (इकाई प्रमुख हाल काज सानोठिमी, मन्त्रालयमै आएर विद्यालयको बारेमा दिएको विवरण) • एउटै गाउँमा ४ ओटा विद्यालय छन् । १०० मिटर दुरीमा अर्को विद्यालय छ । यो विद्यालय २०७२ सालमा बन्द गरिएको हो तर अदालतको आदेशले पुन खुलाइयो । फर्निचरका लागि स्थानीय तहले एकपटक ५ लाख र १ पटक ४ लाख रकम दियो । तर फर्निचर बनेको छैन । स्थानीय तहले बर्षभरी निकाशा पठाउँदैन र असारमा मात्र पठाउँछ । • २०६२-६४ मा यस्ता खालका विद्यालय निकै खुलेका थिए । ५० जना विद्यार्थी भएपछि एकजना शिक्षक बराबरको रकम PCF Grant पाउने भएपछि २०० भन्दा बढी यस्ता विद्यालय खुलेका थिए । पछि झोले विद्यालय बन्द गर्ने अभियान र अख्तियारको निर्देशन पछि २०७२ सालमा विद्यालय बन्द भएको थियो तर अदालतमा मुद्दा हालेर स्कुल सञ्चालन गरियो । अरू धेरै विद्यालय बन्द भए । • विद्यालयको नाम दलित राखेपछि गैरदलित विद्यार्थी पढ्न नै आउदैनन् । • विद्यालयमा दोहोरो अनुदान निकाशा भएको छ । २ ओटा राहत दरबन्दीमा कार्यरत छन् । शुन्य दरबन्दीको नाममा २०७७ सालदेखी हालसम्म बार्षिक १० लाख रूपैया निकासा भएको छ । दोहोरो अनुदान नदिन स्थानीय तहलाई पत्र लेखेको भएतापनि निकाशा भइरहेको छ । • यो विद्यालय बन्द गर्नु पर्छ ।
IEMIS मा विद्यार्थी त्यसै राखिएको हो । विद्यालयमा ५० जना पनि विद्यार्थी छैनन् । विद्यालयको जग्गामा ५० जना विद्यार्थी अट्ने ठाउँ त छैन कसरी २०० जना विद्यार्थी अटाउँछन् । • जिल्लाबाट अनुगमनमा गयो भने गाउँले र बाठाहरूले घेरेर हैरान पार्छन् । जान सकिने स्थिति नै छैन ।
राजेश यादव (प्राविधिक सहायक EDCU रौतहट, फोनबाट) • पैसा जानासाथ सबै मिलेर बाँडेर खान्छन् । चैत्र बैशाख देखि नै दिवा खाजा खुवाएको छैन । छात्रवृती वितरण गरेको पनि छैन । दोहोरो अनुदान गएको छ । विद्यार्थी २०/३० जना भन्दा बढी छैनन् ।
राजेन्द्र हजरा (विद्यालयको प्रधानाध्यापक, मन्त्रालयमै आएर विद्यालयको बारेमा गरेको वर्णन) • २०६४ सालमा विद्यालय स्थापना भएको । आफु २०७९ सालमा मात्र उक्त विद्यालयमा आएको । आफु आउदा जम्मा २०/३० जना विद्यार्थी भएकोमा हाल २०० विद्यार्थी पुर्याएको । • पहिले झोले नै हो । अहिले सुधार भएको छ । पहिले १ जना शिक्षक रामेश्वर थिए । उनि पण्डित भएकोले पुजागर्न जाने विद्यालय आउदैनथे । पहिले PCF Grant बाट उनि शिक्षक बनेका थिए । • २०७२ सालमा एउटा राहत दरबन्दी आयो । २०७५ सालमा रामप्रवेश बैठा राहत कोटामा नियुक्त भए । २०७७ सालबाट शुन्य दरबन्दी भएको विद्यालयको रूपमा १० लाख अनुदान आउछ । त्यो अनुदानबाट रामेश्वर महरा, हिरालाल प्रसाद यादव, रमिता कुमारी राम (बालविकास), झगरू हजरा र संगिता कुमारी यादवले तलब भत्ता खान्छन् । • विद्यालयमा जेठ र असारमा दिवाखाजा खुवाएको हैन । विद्यार्थी २०८१ सालमा १७८ जना छन् । • वडाले फर्निचरलाई ६१ हजार रकम दिएको छ । तर बनाएको छैन । वडाध्यक्षको मान्छेले जिम्मा लिएको छ
We listen to the old Nepali songs on the background and celebrate the lovely moment together..
Not a dream, not a wish.
I am living this, and I am loving it.
I married a gem.
I love you a little more today, @kandel_bibek ❤️
#LifeIsBeautiful#Lifeisbeautifulwithyou
Waiting for the meteor shower with the love of my life, watching the night sky and the horizon from our bedroom window when most people are asleep..
He makes tea because I was craving, and takes the first sip to make sure it's not too hot before giving it to me..
+