पाप त तिमीहरुलाई लाग्छ लाग्छ ‼️
चैत १५ गते लाई फर्केर हेर्दा ‼️ यिनीहरुको दशा शुरु भएकै यही दिन देखि हो ‼️
जे हुदैछ राम्रै हुदैछ ‼️
@kpsharmaoli र @lekhak_ramesh मात्रै होइनन् है @SherBDeuba@cmprachanda, @brb1954, माकुने लगायतका अरु पनि छन् है ‼️
राजसंस्थालाई चिहानमा पुर्याएको, जमिनमा गाढिसकिएको जस्ता अपमानित शब्दहरू प्रयोग गर्नेहरूको लज्जास्पद हारले पनि यौटा शुखानुभुती चाही भैरहेको छ। भलै यिनीहरूको विकल्पमा आएकाहरूलाई त्यति विश्वास गर्न सकिदैन। तथापि राजा र धर्मको अपमान गर्नेहरूको पतन शुनिस्चित छ भन्ने चाही प्रमाणित भयो।
०६४ मा काङ्ग्रेस र एमालेले माओवादीलाई काध हालेर गरेको घृणित राजनीतिको परिणाम अहिलेको निर्वाचनको नतिजा हो। व्यवस्था र संविधानमा समस्या छ, पात्र र पार्टी परिवर्तन गरेर हुनेवाला केहि छैन। अब केहि समय रास्वपाको रमाईला चटकहरू भोग्नुपर्ने छ।
अबको बाटो:
• Ceremonial Head of State: King Gyanendra Shah
• Care-taker Prime Minister: Balen Shah
• Home Minister: Rabi Lamichhane
• रविले सबै फाइल खोलेर सबको पाता कस्ने।
• १२ बुँदे खारेज।
• संसद विघटन।
• कांग्रेस, एमाले, माओवादी यी ३ दल प्रतिबन्ध।
• केयरटेकर प्रधानमन्त्रीले अबको ६ महिना भित्र साबिकको शिर्ष तीन दल इतर निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने।
यति गरे मुलुक दुर्घटनाबाट जोगिएला। नभए भगवान पशुपतिनाथले मुलुकको रक्षा गरून् 🙏
Historically the worst election ever, a complete fiasco! How on earth is a turnout of around 50% considered a success when it was over 60% last time? What do those absentees want? It’s time to think. This is serious and shouldn’t be taken lightly.
मुलुकको विद्यमान जटिल भू-राजनीतिक अवस्था र राजनीतिक अस्थिरताको अवस्थामा देशको अस्तित्व रक्षाका लागि राजसंस्था र राष्ट्रवादी शक्तिहरूको एकता अपरिहार्य रहेको विभिन्न प्रबुद्ध व्यक्तिहरूले बताएका छन्।https://t.co/X8AQXur1Wb