@mp_gautam तर साचै हल्ला चलेजस्तो नै हो भने त यो तह सम्म गिर्दैन होला जस्तो लाग्थ्यो "जान्नेलाइ छान्ने" को पार्टी र्क सरकार । आशा त मलाइ कहिले पनि छैन कुनै सङ्ग पनि तर यति सम्म निराश बनाउलान भन्ने नि थिएन ।
No words, just thankful to my father that he was not a politician and I am not aligned to politics.
राजनिती बहूत कुत्ति होति है ।
@manishjhanepal We need you.
सुधनको सफाइ र स्वर्णिमको आक्रोश कति जायज ? | MANISH JHA | PRASTA PRASHNA... https://t.co/VPfjkSurX6 via @YouTube
संविधानको धारा देखाएर प्रधानमन्त्रीको अनुपस्थितिलाई जायज ठहर्याउने तर्क सुन्दा अचम्म लाग्छ! 🤨
सिंहदरबारभित्रै कालो चश्मा लगाएर बस्ने ३५ वर्षे 'जवान' प्रधानमन्त्री संसद् जान किन डराएको? आफ्नै नीति तथा कार्यक्रम सुन्ने धैर्यता नभएका 'Gen Z' प्रधानमन्त्री हामीलाई किन चाहियो? 🇳🇵
@mp_gautam It’s not doubt to court but why Election Commission analyzed earlier is surprising. As I know, blacklisting detail is really available at Credit Information center Limited.
BBC ले के गर्यो, कसो गर्यो भन्दै गर्दा नेपालकै मिडियाले तयार पारेको यो investigative report पनि पढौ है :
"भदौ २३ र २४ को घटनामा सुदन, बालेन र रास्वपा कनेक्शन" kudos to @rudrapang & team
https://t.co/Y3fmAMSNKV
@Khanaljee Agreed. First time, I am really thinking of not finding any options other than Nepal. Really, this Ash Gang are going to win and make the Parliament like a zoo and country like the forest of Thugs.
@mp_gautam Private sector can play major role. If they provide health insurance package to the staffs and immediate family members (like the organized sectors currently offering), it is not difficult to manage the rest. Corruption control and strict monitoring is basic condition here.
डियर @SwarnimWagle दाइ, पार्टि परिवर्तन गर्नु , नौलो हैन, तपाईको सोच , बिचार जता मिल्छ उतै जानु अधिकार हो, तर यसरी आफै बिचलित हुनु , आफ्नै बौद्दिकता यसरी खेर फाल्नु कत्तिको उचित होला ? चुनाव त आउछन् जान्नछन् जित हार एक ठाउमा छन्।