@Kiranjoshi900 मृतक को स्वर्गमा बास होस उहा प्रति कुनै गुनासो छैन तर यिनि ओलिको तलुवा बनेर हिनिन संसद बनिन संसद बन्दा आवाज उठाएको खोइ ओलिलाइ भनेको खोइ जनता भोकै मरेको दुख ले मरेका कर्नालिमा सुत्केरि महिला कति मरे त्यो कुरा बुझेउ खालि एमाले एमाले भन्दै हिन्यौ ऐले ���फुलाइ पर्दा बल्ल था भो
@ranjudarshana_ Aba sajha party bat samsadh tir xirnu napaune vayasi aafno biu nai maser raswapa tir gayasi arule jitxan ra bikasil ka neta le samsadh bannu paiyala vanne soch le pati nai gaib🤣
@RamilaNepal7 झाठि अलि नलेज लगा न पत्र बार थाहा छैन भनेको मतलब पात काहा बाट आयो कसले दियो मलाइ जुन पत्र हातमा ठम्माइ दिए त्यहि पत्र लिए आको हु भनेको हो
@Narayans92 नेपाल को उधोग हरु बन्द भए नि नेपालि मजदुर हरुलाइ असर घाटा लाग्दैन किन भने नेपाल को ठुलठुला उधोग र फ्याक्ट्री हरुमा काम गर्ने कामदार सबै 97% पुर्ब भारतको बङगाल बाट र UP इन्डियन छन नपत्याए गएर चेकजाच गर्दा हुन्छ छ
@Sirjana_Singh हो त्य��ि भएर जलाएका हुन कात्रो मा निस्किएका र हात्तिछाप चप्पल मा निस्कियका हारुको जिन्दगि आज कसरी कायापलट भयो न कुनै ब्यापार न कुनै रोजगार बिना नै
@Madankkharel तातो भाडा कराइ समात्न प्रयोग गरिने टालो लाइ हन्बेर्ने भनिन्छ भने माटोको एउटा भाडो हुन्छ हाडि जस्तो तर बाक्लो खाल्को तेस्लाइ नि हन्बेर्नो को भाडो भन्छ