सुदुर पश्चिमको सम्बन्धित विभागबाट रेकर्ड मगाएर उसको लाइसेन्स रिन्यु गरेको तथ्यांक छ। गणतन्त्र-लोकतन्त्र आएको मुलुकमा नागरिकले लाइसेन्स रिन्यु जस्ता कामहरु उसको नजिकको कार्यालयबाट गराउन पाउने बाटो अविलम्ब खोलीदिनुपर्यो।
यातायात ब्यवस्था कार्यालय
संघीय गृहमन्त्रालय
प्रम कार्यालय
नमस्कार,
सुदुर पूर्वमा कार्यरत नागरिकले आफ्नो सवारी चलान लाइसेन्स रिन्यु गर्न यदि उसको घर सुदुर पश्चिम भए उहीं जानू पर्छ भनेर डिजिटलाइज्ड भएको उसको नजिकैको सवारी लाइसेन्स विभागले फिर्ता पठाउँछ। जबकी अर्जेन्ट पर्यो भनेर अनुनय विनय गर्दा उही कार्यालयले एउटा इमेल गरेर
मिल्ने भनेर कुराउनाले बच्ची करिब 5 घण्टा पछि एक क्षेत्रको फुटेजमा देखिएता पनि हालसम्म भेटिएकी छैन।
अब प्रश्न: यो कस्तो राज्य ब्यवस्था हो जसले नागरिकको पीडामा मल्हम पट्टी लगाउन पनि समय र नियमको पालना गर्न पर्ने नियम कायम राख्दछ। कति गतिछाडा नीति निर्माता र नियामक निकाय।
गतिछाडा नीति निर्माता र नियामक निकाय:
करिब १३ वर्षकी बालिका घरमा आफुलाई नखोज्न भनी नोट लेखेर बिहान ५ बजेतिर सुटुक्क निस्किन्छे। परिवारले करिब १ घण्टा पछी थाहा पाएर प्रहरी प्रशासनमा गइ त्यसक्षेत्रका CCTV फुटेज हेरेर खोजिदिन निवेदन गर्दा CCTV फुटेज अफिस समय १० बजे बाट मात्र हेर्न
@SumanaShrestha@thapagk@nagarik_news@ekantipur_com सर्वसाधारण र ब्यापारीको ठूलो धनराशि बजारमा यस कम्पनी रिचार्ज कुपन मार्फत अड्काएर मोज गरिरहेका निर्लज्ज अनुहारहरुलाई संसदको यहि सदनमा कालोमोसो दलिदिएर त्यो रकम फिर्ता गराउन सहयोग गर्न सक्नुहुनेछ भन्ने अपेक्षा सहित।
शक्तिपीठ को क्षेत्रलाई आर्थिक - सामाजिक विकासको ढाँचामा विकास गर्ने स्वच्छ मन भए जम्मुको वैष्णोदेवी मन्दिर र त्यस क्षेत्रमा गरिएको मोडेललाई अनुशरण गरे अति उत्तम।
वैष्णोदेवी मन्दिर दर्शन गर्न जाँदाको अनुभव:
जम्मु कटरामा गुलसनकुमारको 24×7×365 चल्ने लंगरमा सात्त्विक भोजन गरेर आराम
सँग 7 घन्टाको पैदल यात्रा (जुन अति ब्यवस्थित छ) गरेर देवीको दर्शन गर्न सकिन्छ।
बाटामा ब्यवस्थित रुपमा सन्चालन गरिएका होटलमा खाना खाँदै प्राकृतिक मनोरमको दृश्य अवलोकन गर्दै मन्दिर पुग्न सकिन्छ।
ठाडो सिँढीहरु भएको अर्को छोटो बाटोबाट 3 घन्टामै उत्रिन पनि सकिन्छ।
निश्चित शुल्क तिरेर
घोडसवारी गरेर पनि मन्दिर पुग्न सकिन्छ।
मन्दिर भवस्थापन समितिले सन्चालन गरेको नि:शुल्क इलेक्ट्रीक भेहिकल जो सुस्त गतिमा चल्दछ त्यसमा बसेर पनि आउ जाउ गर्न सकिन्छ।
फाइदा:
स्थानीयले रोजगारी पाए
स्थानीय अर्थतन्त्र मजबुत भयो
पर्यटन विकास भयो
थुप्रै क्षेत्रले सो ठाउँमा रोजगारी सिर्जना
आज पहिलो पटक स्टुडियोको बत्ति निभाएको छु। एउटा संचारकर्मी भएर १०१ दिन सम्मपनि निर्मला पन्तको बलात्कारि र हत्यारा पत्ता लगाउन सक्ने गरि रिपोर्टिङ गर्न नसकेकोमा लज्जित छु।
https://t.co/HJqazhBEhk
कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यबाद छ ।
नेपाल सरकारले दिएको पदक सहित मैले प्राप्त गरेको अन्य अन्तराष्ट्रिय पदकहरु बेचेर त्यसको पैसा बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्न भनेर मैले आलोक सुबेदी भाईलाई बिक्रीमा राख्न जिम्मा दिएको थिएँ । उनले रुटिन अफ नेपाल बन्द सहित अन्य अनलाइन मिडियाहरुमा लिलाम बिक्रीमा राख्न लगाएका थिए ।
गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।
नोट: तर अन्तराष्ट्रिय मेडलहरु भने मज्जाले बेच्न पाइन्छ । त्यसो गर्न ति मेडलहरु दिने संस्थाहरुले नेपालको गृह मन्त्रालयले जस्तै कुनै रोकटोक लगाएका छैनन् । त्यसैले मेडलहरु किन्न चाहनेले भाई आलोक सुबेदी लाई 9810276473 मा सम्पर्क गर्नु होला । सम्पूर्ण मेडल त्यो भाईलाई मैले जिम्मा दिएको ३ बर्ष जति भयो । त्यो भन्दा पहिले मैले सन्तोष गिरी भाईलाई मेडल बेच्ने जिम्मा दिएको थिएँ ।
जे सुकै होस्, पछि हटिन्न । जोड लगाके अगाडी बढिन्छ, किन भने यस्तो घटनाले झनै उर्जा थपी दिन्छ । धन्न बचियो गाँठे !!! धन्यबाद ।🙏😂🙏🙏
तब न प्रचण्ड सरकार!
ठगी तथा हातहतियार कसुर, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता लगायतका अभियोगमा पटक-पटक पक्राउ परेका ब्यक्ति नेकपा माओवादीका केन्द्रीय सदस्य भएकै र प्रचण्डको आशिर्वाद पाएकै कारण लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त? https://t.co/QiGF7iOK9i