बृद्ध नेताहरु माथी अन्याय पनि कती गर्न सकेका यि #खरानेहरुले!आफै धन सम्पत्ती सबै आगो लगाएर जलाई दिने!अनि अहिले आएर सम्पत्ती बिवरण भर भन्ने?खै!यि खरानेहरुले के खान्छन् कुन्नि!पुराना नेताहरुलाई सताउने जुक्ती कल्ले दिन्छ कुन्नि!आफ्ना नेताले चाहिँ सहकारी ठग्दा पनि कारबाही गर्न नपर्नि।
चैत १३ गते बालेन नेतृत्वको सरकारले शपथ ग्रहण गरेको आज ५० दिन पुगेको छ ।
सरकार गठन भएको ५० दिनलाई कसरी मुल्यांकन गर्नु भएको छ ?
सरकारको कामलाई १०० पूर्णाङ्कमा कति दिनुहुन्छ ?
डा.स्वर्णिम वाग्लेलाई कुन अस्पतालले त्यत्रो पैसा दिन्छ भन्दै उफ्रिदै अखिल क्रान्तिकारीका विद्यार्थी नेता !
मन्दबुद्दिहरुलाई स्वर्णिम अर्थशास्त्री हुन भन्ने पनि थाहा छैन 😂