।।।हरि ॐ तस्थत बिष्णु बिष्णु नारायण नारायण ।।।
पुजा गर्नु उनै भगवान को जस्ले तिम्रो पुकार सुनिदिन्छ ।
माया गर्नु उनै ब्यक्ति लाई जस्ले तिम्रो मन को कुरा बुझिदिन्छ।
सन्ध्याकालिन नमस्कार सबैमा
अब हरि प्रसाद को मुखाराबिन्द बाट अ्मृतवाढी सुन्नुहोस ।
हावा दारी कुरामा यति छिटो बिश्वास गर्नु पनि मुर्खता हो जुन मान्छे कानको काचा हुन्छन उनिहरु राम्रो र बिश्वासिलो साथीलाई गुमाउन पुग्छन कागले कान लग्यो भन्दैमा कानै नछामी कागको पछि दगुर्नु कहाँ को बुद्धिमता हो ?
रुन पनि हुन्न हजुर आँखा बाट आँसु झारेर ।
हास्न पनि हुन्न हजुर दुख पीडा सबै मारेर ।
हरेस पनि खान हुन्न जिन्दगीमा आफ्नै हजुर खुसी मारेर
माया गरि सके पछि छाड्नु हुन्न हजुर कसै लाई एक्लो पारेर
सुख दुख मा हर पल साथ दिन पाईयोस ।
मतलब छैन यो शरिरमा मासु लागोस नलागोस ।
अरु चाह छैन जिन्दगीमा यहि एउटा चाहाना छ
सबैको हासो मा हास्न पाईयोस कसैको आँसु नलागोस ।
सानो घर झगडा पर्यो कि छिमेकी गुहार्ने परिपाटीले घर झगडाको किनारा त लाग्दैन उल्टै छिमेकीले खेल्ने मौका पाउछ। सन्दर्भ रामचन्द्र पौडेल दिल्ली दौड पूरा गरि स्वदेश फिर्ता
महिला उपसभामुखले राजीनामा दिदै गर्दा सहानुभूति सम्म प्रकट नगर्ने महिलाहरु बन्नै लागेका पुरुष सभामुखलाई बधाई दिदै नमस्कार र हात मिलाएको दृश्यले फेरि एक पटक चरितार्थ प्रस्तुत गरेरै छाड्यो साच्चै महिलाका दुश्मन महिला नै रहेछन।
@dhanrgrg सभामुख चयन नहुदा संसद लाइ बन्दक बनाउने भन्दै कराउने पनि यिनै जब सभामुख चयन हुन लाग्यो अनेकौं आरोप लगाउने पनि यिनै चाहिएको के रहेछ आखिर गुरुङ ज्यु लाई
बास्तबमा भन्ने हो भने कुनै मान्छे यति गरिब देखे कि तिनिहरुको साथमा पैसा बाहेक अरु केही देखिन मैले
पैसा नभएर के भोर कमसेकम दयालु मन त छ
जस्लाइ समाजले गरिबको संज्ञा दिन्छ ।
लाग्दैन थियो कुनै दिन मलाइ मान्छेको कोमल दिल पनि पत्थर हुन सक्छ ।
नदिको उर्लादो बेग लाई हेरि रमाउनेहरु एक चोटि गहिरिएर सोच्नु त
छेउमा बसेको बगर पनि रोइरहेको हुन सक्छ ।
दुख त्यति बेला लाग्छ यो स्वार्थी दुनियाँ सित जो आफ्नो स्वार्थ पुर्तीको लागि कसैको भावना संग खेलवाड गर्न नजिकिन्छन र आफ्नो स्वार्थ पूरा भए पछि सदाको लागि टाढिन्छन ।
यो त के माया भयो र मात्र नौटन्की हैन र?
नारी को शरीरमा सुन रहे सम्म ।
सागर को पानीमा नुन रहे सम्म ।
अट्ल अमर गङ्गाको पानी जस्तो निस्चल
अनि स्वच्छ हुनु पर्छ माया जस्ले लाए पनि
आकाश मा नौ लाख तारा र एक जुन रहे सम्म
बसाई सर्हराई नभा भए किन गाउँ घर रुन्थ्यो ।
बैकमा मात्र हैन पैसा हाम्रो भकारी मा हुन्थ्यो
खेतिपाती गर्नै छाडे भौतिक सुख सबै शहर बस्ने ।
बिदेशीको एक्लो कमाई कताकता खाने हो कि घस्ने ।।
जहाँ बच्चा पाएर फोहोर को थुप्रोमा फाल्छन।
अधिकारको नाममा सडकमा आगो बाल्छन
हो त्यही देश को कर्मठ र सच्चा नागरिक हु म
थोरै मौका मिल्यो कि नेताले आगोमा घ्यु हाल्छन
जति सुकै ठूलो कुरा गरे पनि जब सम्म आर्थिक अबस्थाको जग मजबुत हुदैन तबसम्म यो बाहिरको फाट्टफुट्ट कमाइले जीवन धान्न मुस्किलै पर्ने रहेछ आर्थिक अबस्था कम्जोर भए पछि रौ कि हासु कस्तो बिड्म्बना