@mama_shr33@sauravBSingh09 सस्कार नै तेस्तै रहेछ झोलेको, शब्द हेरम शब्द। डिप्रेसन मा गएको वा जाड धोकेको वा बाउ आमा ले नै यस्तै सस्कार दिएको- ३ मध्ये १ पक्का हो।
@ptkums यी स्वारी ले ०७२ को भुकम्पमा रामशरण महत सङ्ग मिलेर राहतमा आएको जस्तापाता चोरेर बेचेर पेट पालेको कुरा संजाल भरी आजभोली पनि पाइन्छ। यस्ता फटाहा राहत को सामाग्री समेत नछोड्ने पापी हो यो। अब यस्ले सकारात्मक कुरा संजाल मा लेख्ला भनेर कल्पना पनि नगर्दा हुन्छ।
@anju_jwala दासत्व उन्मुलन भयो भन्थे होइन रहेछ, दास हरु अझै रहेछन। "सुँगुर लाई स्वर्ग जान्छस" भनी सोद्धा "जान्न त्याहा गुहु खान पाइन्न भन्थ्यो रे" सुन्नु भएकै थियो होला क्यारे।