भ्रष्टाचार भयो, अनियमितता भयो, अस्पताल अस्पताल जस्तो भएन, विश्वविद्यालय विश्वविद्यालय जस्तो भएन, लौ न बदलौँ र ब्यवस्था बसालौँ भन्ने आन्दोलन कहिले कहाँ कसरी कसले गर्ने त श्रीमान?
सन्दर्भ वीपी प्रतिष्ठानमा नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान मञ्च र राप्रपाले उपकुलपति कार्यालय तोडफोड गरेको
दिन दाहाडै राजनितीक दलको झण्डा भिरेर अस्पतालको सार्वजनिक सम्पती तोडफोड गर्ने @NepalPoliceHQ जड्याहा बचाउन सक्ने तर राज्यको सम्पत्ति तोडफोड हुदा बचाउन नसक्ने ?
बीपीमा पुरानै पाठ्यक्रम, विदेशमा मान्यता पाउन चुनौती
-नयाँ–नयाँ रोग, उपचारमा औषधि र प्रविधिको विकाससँगै अद्यावधिक हुनुपर्ने पाठ्यक्रम बनाउन पदाधिकारीले ध्यानै दिएका छैनन्
https://t.co/Q6tHUKlt0O
My Report
आन्दोलन हुने, सहमति बन्ने तर कार्यान्वयन नहुने विपी प्रतिष्ठानको पुरानै समस्या हो।कहिले सरकारले अनि कहिले प्रतिष्ठान व्यवस्थापनले सहमति लत्याएको अनुभव यहाँका सबैसँग छ।
विपी प्रतिष्ठानमा सहमति, स्थायी समाधान कि टालटुले उपाय? https://t.co/dtfkWyf8fA
वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , शुद्धिकरण अभियान धरान र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विच ६ बुदे सहमति भएको छ र साथै मन्त्रालयको टोलि मार्फत सहकुलपति र कुलपति ज्यु लाइ शुद्धिकरण अभियानको तर्फबाट टिसर्ट बुझाइएको छ।
धन्यवाद माननीय मीन विश्वकर्मा ज्यु हाम्रो अवाजलाइ प्रतिनिधि सभामा उठाइदिनु भएकोमा । छानबिन प्रतिवेदन बुझाउन २ दिन देखि सदस्यहरु @PM_nepal_ को समय कुरेर बसिरहनु भएको जानकारी आएको छ । प्रधानमन्त्री ज्यु हाम्रो मागमा कृपया संवेदनशिल भइदिनुस् नत्र भोलि देखि ३००० बिरामीले दुख पाउदै छन