"Time to act on dementia, Time to act on Alzheimer's" is the theme for World Alzheimer's Day in 2024. This year's initiatives center on eradicating the persistent stigma and discrimination associated with dementia and on improving public perceptions of the illness.
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।
https://t.co/5ApyqUIG1a
नाईट क्लब ४ बजे सम्म चल्छ-ठिक
क्यासिनोमा जुवातास चल्छ-ठिक
पप रक मेटल बज्छ- ठिक।
चुनावमा चर्को आवाज, माईक, रक्सी चल्छ-ठिक
वियर फुटाउदै डान्स बार, दोहोरी, डिस्को चल्छ-ठिक
दिदिबहिनि ब्रत बसेर, एक्कै ठाउँमा जम्म भएर नाचगान र दुखसुखका गीत गाउने तिज प्रतिवन्ध।
वा रे वा पाष्टरवाद