सन् सत्तरीको दशक खुबै चर्चित रहेको बेलायती रक ब्यान्ड #Queen को बायोपिक ‘बोहेमन रापसोडी’ अघिल्लो साता रिलिज भएको छ र यसले फेरि क्विन र फ्रेडी मरकेरीलाई चर्चामा ल्याएका छन् ।
#HelloSukrabar#CoverStory#BohemianRhapsody#Kantipurdaily
story link: https://t.co/DzDRY8V5EM
अमेरिकी रक ब्यान्ड #Kiss को ४५ वर्षे यात्रा उतारचढावपूर्ण रह्यो । ब्यान्डका गीत एक ठाउँमा, सदस्यहरुको हाउभाउले दिने मज्जा अर्को ठाउँमा । ब्यान्डका सदस्यहरुको झगडा पनि । यसले सन् २०१९ मा अन्तिम टुर घोषणा गरेको छ
#HelloSukrabar#RockMusic#KantipurDaily
https://t.co/fLtNxAky5E
आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) विकासमा अमेरिका र चीन खुबै चर्चामा छन् । तर अन्य देश पनि एआईको अनुसन्धान र विकासमा बढी नै तल्लीन छन् ।
#HelloSukrabar#AI#ArtificialIntelligence#KantipurDaily
https://t.co/LFSVoFRst4
भौतिक पूर्वाधारको स्तर वृद्धि गरेर अन्तर्राष्ट्रिय क्रिकेट पोखरामा आयोजना गर्न केन्द्रित हुनुपर्छ, जसले पोखरालाई यूएईजस्तै खेलसँगै हजारौं समर्थकको गन्तव्य बनाउन सक्छ । यसको पहिलो खुट्किलो #PPLT20 हुन सक्छ
#HelloSukrabar#CoverStory#NepalCricket#tourism
https://t.co/dKKSiK52uB
अक्सनबाट खेलाडी लिइएको फ्रेन्चाइज टिमबीचको प्रतिस्पर्धाले #DPLt20 र #EPL लाई रोमाञ्चक तुल्याएको थियो । अर्को प्रतियोगिता थपिएको छ पोखरा प्रिमियर लिग #PPLt20, जुन पर्यटकीय सहर पोखरामा आज सुरु भयो ।
#HelloSukrabar#CoverStory#NepalCricket#tourism
link: https://t.co/t0HVMwgjSN
दसैंमा मोबाइल किन्ने योजनामा पनि धेरै हुन्छन् । सधैं महँगा मूल्यकै फोन चाहिन्छ भन्ने पनि छैन । आफ्नो आवश्यकता र बजेटलाई ध्यानमा राखी मोबाइल किने प्रयोगकर्ताका लागि लाभदायी हुन सक्छ ।
#HelloSukrabar#dashainmobiles#Smartphones#KantipurDaily
https://t.co/k0Yep9ehwj
साहित्यमा रूचि नै नभएका युवालाई पनि नेपाली साहित्य पढ्नतर्फ आकर्षित गर्ने लेखक हुन्, सुबिन भट्टराई । उनी दसैं बिदामा निम्न १० किताब पढ्न सिफारिस गर्छन् :
#HelloSukrabar#dashainbooks#books#KantipurDaily
https://t.co/ctGae0blcm
भिन्नाभिन्नै पहिरनमा ठाँटिएका कलेजका विद्यार्थी र मोडल पालैपालो र्याम्पमा उत्रिए । ‘अभूतपूर्व परिकल्पना’ नाम दिइएको फेसन शोमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीको बाहुल्य थियो ।
#HelloSukrabar#FashionShow#NepaliFashion#KantipurDaily
link: https://t.co/iMDQ6EUuts
कुनै खेलको कट्टर समर्थक हो भने दसैं भनेर यसबेला सुख पाइने छैन किनभने यसै समयमा निकै सनसनीपूर्ण केही खेल हुँदैछन् । विशेषत: फुटबलमा । अनि क्रिकेटमा पनि । यसपालिको दसैंताका हुने केही महत्वपूर्ण खेल :
#HelloSukrabar#dashain#BigMatches#KantipurDaily
https://t.co/voiHKWWaF1