🚨 URGENT ALERT from @NepalPoliceHQ
तिब्बत तर्फ पानीको इयाम पुनः फुटेको जानकारी प्राप्त भएको छ।
Rescue teams, security personnel and every person working in the disaster zone — move to higher ground NOW.
This is the second surge after Wednesday’s glacial collapse that has already killed 469+ people and left 1,400+ missing (including hundreds of Indian Kailash pilgrims).
Bhote Koshi → Trishuli corridor is again under threat.
Stay away from river banks. Inform others immediately.
Share this. Lives are still at risk. 🙏
#NepalFloods #TibetFloodAlert #Rasuwa #Trishuli #PrayForNepal #HimalayanDisaster
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब सरकारकाे ७८ औ शुभ जन्माेत्सवकाे उपलक्ष्यमा माैसूफ सरकारकाे सुख, शान्ति ,सु स्वास्थ्य तथा दीर्घायुकाे कामना गर्दै हार्दिक मंगलमय शुभकामना टक्र्याउँदछु।।🙏
राजा तिमी सयौं सयौं बर्ष बाँचीराख!
पशुपतीनाथको पनि यही छ चाहाना
अरिजीत सिंहले जसरी अमृत गुरुङ या सुशान्त केसीले दिल्लीतिर गएर इन्डियाको झन्डा यसरी पहिरिएको भए, अथवा राजेश हमाल या दयाहाङले बिहारतिरको कुनै पटेलको खुट्टा् यसरी छोएको भए हाम्रो मुटु भित्रको तातो राष्ट्रियता छताछुल्ल भएर लिपुलेक पुग्थ्यो कि लिम्पियाधुरा नाघ्थ्यो होला। 😆😆😁😁
नेवा:हरूलाई आग्रह!
(मन परे र मिल्छ भने श्यर गरिदिन आग्रह सहित)
देशभरी, खासगरी काठमाडौँ उपत्यका, का नेवा:हरू संसारकै विशिष्ठ नेवा: संस्कृति र सभ्यता जोगाउने हो भने अब उनीहरू आ-आफ्ना राजनीतिक आस्थाभन्दा माथि उठेर राजसंस्थाको पक्षमा उभिन किन जरूरी छ?
विधिपूर्वक खड्ग नसाट्ने? संयक पूजा नगर्ने? अरू के, के छन्, के, के! र सबैभन्दा बढी धर्मान्तरण गर्नेहरू बौद्ध धर्मावलम्वी छन्।
(भिडियो: https://t.co/kLLqMmM2Cs)
“अग्रगमन”को नाममा समाजमा “विष” छर्कनेहरूलाई…
(चित्त बुझे श्यर गरिदिन आग्रह पनि गरेँ)
यस्ता दृष्य अन्य देशमा विरलै देखिन्छ। मैले त देखेकै छैन, जहाँ मुसलमान परिवार आफ्ना सन्तानलाई लिएर हिन्दू राजाको हातबाट टीका थाप्न आउँछन्।
राजाहरूका कमजोरी थिए। थिएनन् भनेर मैले कहिल्यै भनिन। कमजोरी नभएका संसारमा को छन्? तर राजाहरूले यो देशको एकता, शान्ति, स्थिरता, सौहार्दता र अन्तर्राष्ट्रिय सम्मानलाई साँच्चिकै बचाएर राखेका थिए। योजना र विकासका दृष्टिकोणबाट छिमेकी देशहरूभन्दा बढी गर्न नसके पनि कम गरेका थिएनन्।
हिजो राजासँग टीका लगाउन म ३ घण्टा लाइनमा उभिँदा त्यहाँ किरातदेखि, बौद्ध, मुसलमान, इसाई, हिन्दू धर्मावलम्वीसम्म र सबै जातजाती, भाषाभाषीका नेपालीहरू लाइनमा थिए। तिनको कुनै स्वार्थ थिएन। ती स्वस्फूर्त त्यहाँ भेला भएका थिए।
बलेको आगो सबैले ताप्छन्। ती निभेको आगोको न्यानो खोज्दै थिए।
विश्वमैँ यस्तो अनुकरणीय देशमा एउटा राजासँगको रिस साँध्न तथाकथित अग्रगामीहरूले सिँगो देशको सुन्दर पत्र-पत्रमा विषका थोपा छर्किदिए।
अझै ती आफ्नो (कु) कर्मको औचित्य दर्शाउन खोज्दैछन्। आफ्नै आँगनमा खतराको घण्टी नबजेसम्म तिनले चेत्ने छैनन्। त्यतिबेला ढिलो भइसकेको हुनेछ।
त्यसैले समयमैँ २०४७ सालको संविधानलाई आधार बनाएर #शान्तिपूर्णसंक्रमण मार्फत राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा जाऊँ। यो देश हाम्रो विचार र हाम्रो पुस्ताको मात्र पेवा होइन।