लोकप्रिय संचार संस्था हिमशिखर मिडिया प्रा.लि द्वारा संचालित हिमशिखर टेलिभिजन १४ औं वर्ष र रेडियो हिमशिखर १०३.३ मेघाहर्ज ८ औं वर्षमा गरेको उपलक्ष्यमा हार्दिक बधाई एंब आगामी दिन सहजताका साथ थप प्रगती उन्नतिको निम्ति हार्दिक शुभकामना !
पौष २७ गते राष्ट्रिय एकता दिवस !
साथै आज राष्ट्रिय एकताका नायक राजा पृथ्वीनारायण साहको ३०२ औं जन्मजयन्ती समेत हो । राष्ट्रिय एकताको हार्दिक शुभकामना व्यक्त गर्दै , साथै राजा पृथ्वीनारायण साह प्रती उच्च सम्मान एंब हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
२०८० पौष २७ गौरादह, झापा ।
कोशी प्रदेश ,
चिवाभन्ज्याङमा आदरणीय अध्यक्ष कमरेड केपि शर्मा ओलि द्वारा सम्बन्ध स्थानीय ,
संदेश राष्ट्रिय!
झुलाघाट - चिवाभञ्ज्याङ् पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा समापन गर्नु हुँदै !!
२०८० पौष १ , चिवाभञ्ज्याङ् , पाचथर ।
हार्दिक बधाई छ टिम नेपाल🇳🇵🇳🇵🇳🇵
मलेसियालाई हराउँदै टिम नेपालले आईसीसी टी-२० क्रीकेट विश्वकप छनोटमा सेमिफाइनल प्रवेश गरेको छ।
फोटो:- CAN
#NepaliCricket#TeamNepal
" हाम्रो संस्कृति, हाम्रो गौरव "
आज कोजाग्रत पुर्णिामा तिथि सगै हाम्रो महान सास्कृतिक पर्व बडा दशै २०८० को बिदाई ! हाम्रा यस्ता सबै चाड पर्वहरुले हाम्रो सांस्कृतिक परिचय, एकता र भातृत्व लाई खदिलो बनाउछन !! धन्यवाद !!!
डा.महाबिर पुन द्वारा लिखित "सम्झना सपना र अविरल यात्रा " पुस्तक किनेर उहाको अभियान लाई सहयोग गरौं। डा.पुनको नेतृत्वको राष्ट्रिय अविस्कार केन्द्र द्वारा कृषि औजार केन्द्र ,बिरगंज लाई मर्मत तथा संचालनार्थको अपेक्षा सहित प्रकाशित सो पुस्तक किनौं र यस अभियान लाई सहयोग पुर्याऔं !
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाल ले पहिलो पदक प्राप्त गरेको छ। नेपालले आज भएको महिला कबड्डी तर्फ कास्य पदक प्राप्त गरेको मा नेपालि महिला कब्बडि टिम लाई हार्दिक बधाई !
होमनाथ खतिवडा गुरु , शिक्षक आन्दोलन २०८० आश्बिन को हिरो हुनुहुन्छ! सामन्य तर अनुकरणीय जिवन शैलि , अर्थ पुर्ण शब्दहरु सहित उत्कृष्ट भट्याउने शैलि , निश्कपट हासो भएका ब्यक्तित्व ! बधाई गुरु सु स्वास्थ सहित सक्षम र सफलताको हार्दिक शुभकामना ।