When 2 + 2 = 5, and that’s the only condition standing between you and becoming a billionaire…
Do you wait for 2+2 to become 5, or just give up and accept that you’re staying broke? 😂💰
जसलाई तपाईंले पाउनुभयो,
सायद उसलाई कसैले गुमाएको होला।
जो सँग तपाईं हाँस्नुहुन्छ,
सायद उसैको लागि कोही रोएको होला।
माया भन्ने कुरानै यस्तै रहेछ
कसैले पाउँछ, कसैले गुमाउँछ ।
कसैको मुहारमा मुस्कान ल्याउँछ,
कसैको आँखामा आँसु छोडेर जान्छ।।