पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने ६१ वर्षीय पदम घ्याम्छो तामाङ छन् ।
#onlinekhabar
https://t.co/tmCIgfizd6
हाम्रो वेबसाइट https://t.co/C8mW3BADCN ह्याक नभएको स्पष्ट पार्न चाहन्छौँ ।Cloudflare को समस्याले TechPana, ChatGPT, X लगायत विश्वभरका लाखौँ साइटहरू डाउन भएका हुन् । प्राप्त जानकारी अनुसार केहीबेरमा सबै साइटहरू सामान्य अवस्थामा फर्किनेछन् ।
आयो आयो...... गयो......आयो आयो......फेरी गयो ऽऽऽ
आयो आयो...... छिटो चार्जमा हाल...... फेरी गयो ।
अब मोबाईल र चार्जर ठिक्क पारेर राख बत्ति आउने बितिक्कै चार्जमा हाल्नु पर्छ ।
#का_स्व
एमडीएमएसका लागि आवश्यक उपकरण तथा डेटा सेन्टर कन्टेनर लगायत ७० प्रतिशत हार्डवेयर करिब चार महिनादेखि वीरगञ्ज भन्सारमा रोकिएका छन् ।https://t.co/wwcdC7VAQO
अर्थ मन्त्रालयको सिसिटिभी फुटेज खोज्न परेको निवेदनमा बढीमा १३ दिनसम्मको मात्र फुटेज रहने भनेर जवाफ दिइएछ। तर सरकारले २०७२ सालमै लागू गरेको सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिमा कम्तिमा ३ महिना सुरक्षित राख्नु पर्न�� लेखिएको छ।