२०३४ सालको रिङरोड 😳 Ed van der Kooy ले त्यतिबेला ८ एमएममा खिचेका भिडियोहरु भर्खरै युट्युबमा राखेका छन्। त्यतिबेलाको दृश्य हेर्दै अचम्म मान्दैछु https://t.co/qQcZ1W2WiC
तपाइँको ईन्टरनेट सेवा अबरुद्ध त भएको छैन ? छ भने १९८ मा कल गर्नुहोस , अरु कम्पनीको ईन्टरनेट अबरुद्ध भए पनि नेपाल टेलिकमको इन्टरनेट मज्जाले चल्छ , किनकी यसले पारदर्शी तरिकाले राज्यलाई कर तिर्छ
आफ्नो भन्या आफ्नै हुन्छ। त्यसैले आफ्नै नेपाल टेलिकमको ईन्टरनेट सेवा जडान गरौ ।
सरकार गठन गर्न हस्ताक्षर गरि समर्थन गरेको रास्वपाले समर्थन फिर्ता लिदा “सरकारले विश्वासको मत लिन पर्दैन” भन्ने कांग्रेसले विश्वासको मत (जुन फिर्ता लिने प्रावधानै छैन) दिएर टिकाएको सरकारबाट हटेर प्रचण्डलाई “विश्वासको मत लिनपर्छ” भनेर खुमलटार कसरी पठाउछ @thapagk@bishwaprakash77 ??