@ganesskarki बहस त दलगत व्यवस्था किन चाहियो भन्ने पनि छ नि गणेश सर त्यसैको भावनालाई बुझेर स्वतन्त्र भन्ने पार्टी ले फ्रस्टेशनको मत आफूतिर तानेको , हामी पार्टी होइनौ स्वतन्त्र हौ भन्ने झल्को दिएको होइन र ?
नेपाल इन्जिनियर्स एशोसिएसनमा लोकतन्त्रबादी इन्जिनियर(CDEN )को प्यानल नै विजयी भएको छ। सबैलाई हार्दिक बधाई तथा सम्झन लायक कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु ।
तपाइँको ईन्टरनेट सेवा अबरुद्ध त भएको छैन ? छ भने १९८ मा कल गर्नुहोस , अरु कम्पनीको ईन्टरनेट अबरुद्ध भए पनि नेपाल टेलिकमको इन्टरनेट मज्जाले चल्छ , किनकी यसले पारदर्शी तरिकाले राज्यलाई कर तिर्छ
आफ्नो भन्या आफ्नै हुन्छ। त्यसैले आफ्नै नेपाल टेलिकमको ईन्टरनेट सेवा जडान गरौ ।
एमसिसीमा आपत्तिजनक ठानिएका बुँदाहरू चीनिया सहयोगमा चैँ हुन्छन् कि हुन्नन्? यो विरोधको अन्तर्य के हो त?
मेरो विचार यस्तो छ है।🙏🙏
(दिमाग र आँखा कमजोर हुनेले नपढ्न अनुरोध पनि छ) https://t.co/8XAp7af99G