कमल चुम्ने मान्छे खुद शोकमा डुबेको देखेँ
खुसी देखेँ बरु ती काँडा चुमेर जानेहरू
मलाई भेटेर आभार ब्यक्त गर्नू थियो
कता छन् ती आधी गर्धन रेटेर जानेहरू।
अभ्यास-मोती पाठशाला
#गजल
अझै मान्छे फर्केनन् एकफेर जानेहरू
धरातल भुलेर नभमा उडेर जानेहरू
तेरै हूँ म भन्थे भाला रोपेर जानेहरू
शिला सोची छातीमाथी टेकेर जानेहरू
जीवनसँग छुटेर जीवन सकिन्छ कसले भन्यो
सेती भैसके फेवासँग छुटेर जानेहरू
👇️
सुख दुख तुलना नै हो हिज सु्ख्खा रोटी सगं नुन,प्याज खाने लाई आज पिज्जा पनि ठुलो कुरा हो ! जुन खुशि पिज्जा र अनेक ब्यजन खायर हुर्कियका ले कहिले महशुस गर्न पाऊदैनन ! #शुभबिहानी🙏💕
मुक्तक🌿
जानेछैन कतै, दुनियाँ छोड्नु पहिलेसम्म
जीउने छु संगै म तिमी हुन्छौ जहिलेसम्म
तिमी साथ हुंदा,खुसीपनि मसंगै हुनेगर्छ
चिन्ता यो छ की, थाहा छैन कहिलेसम्म
@K_C_akash 💞🙏
#शुभदिनको_कामना 🌹
#मुक्तक
💞💞💞
तिम्रो गाउँतिर आउँला, काफल खाउँला है
रोधी घर जानु छ, पर्खनु संग जाउँला है
मैले गाडी पनि सिकें, राम्ररी चलौछु अव
डर नमान सानु, ढुक्क गाडी मै चलाउँला है
💞💞💞
#अविरल#शुभविहानी🌷☕️😍🙏
#शुभदिनको_कामना ❤️❤️🙏🙏
राजनीति बिगार्न,सिद्धान्त तोडमोड गर्न र कालो चाँदी काटन पद चाहिन्छ तर राजनीति सपार्न र सिद्धान्तनिष्ठ भएर समाजशेवा गर्न,विकृति,विसंगति विरुद्ध खरो उत्रन पद चाहिन्न;सबै पहिलो वाक्य संगै आकर्षित भएकाले देश कालान्तर सम्म उभो लाग्दैन|हो भुपि सेरचनको कवितांश बेगर देशले मुक्ति पाउदैन|
यो केटिलाई प्रेमिल, मात दिन्छ्यौ भने।
म लड्दा उठ्नलाई, हात दिन्छ्यौ भने।।
यहि मुक्तक तिमीलाई, प्रेम प्रस्ताब भो मेरो!
दुख सुख जे पर्दानी, साथ दिन्छ्यौ भने।।
Cp🙈🙈
#goodmorning
तिमी चन्द्रमा जस्ती अनि म सुर्य तिमी सितलता दिन्छौ म न्यानोपन दिने क्रममा पोल्दिन्छु हाम्रो सम्बन्ध पनि उस्तै छ छनलाइ छ देखिन्छ पनि एकअर्कालाइ तर कहिले भेटनहुने🤦♂️
हिमालमा बस्नेलाई हिमाली,
पहाडमा बस्नेलाई पहाडी,तराईमा बस्नेलाई तराईबासी सँगै मधेसी भनिन्छ बसाई सराई गरेर पहाडबाट झरेका मानिसलाई पहाडे र मधेसी मूलका भनिन्छ।नेपाल छोडेर अन्यत्र गयौ भने हामी नेपाली हाम्रो देश नेपाल भन्छौ।
अनि पहाडमा बस्नेलाई मैले पहाडी भन्दा हेपेको हून्छर?🤔बताउनुत