(बाँदरको हातमा नरिवल) होईन बाँदरको हातमा देश, देश कसरी चलाउने थाहाँ छैन,०७९/२/२७मा जारी निर्णय भुमी व्यवस्था सहकारी गरिबी निवारण कार्य गर्न गराउन रोकलाई सर्वोच्चको आदेश!त्यो बेला पनि मेरो टिप्पणी थियो,अदुर्दसी बिना तयारी ल्याएको भनेर,झापड खाँदा पनि सरकार निद्रामा छ,थुक चाट्दै??😡
यो मनले सधै सकारात्मक सोचोस, समय संगै हातेमालो गर्न सकु।।छैन ठुलो सपना बस् मनमा शान्ति र सन्तुष्टि मिलोस यहि सोच जिबन्त रहि रहोस !!
#शुभबिहानि_सबैमा🥀☕️🌹
#शुभदिनको_कामना 🙏❣️☕️
बरु क्याप्टेन विजय लामालाई नेपाल एयर्लाइन्सको प्रमुख बनाए यस्को उन्न्ति र प्रगति हुने थियो । नेपाल एयरलाइन्सको माया क्याप्टेन विजय लामा बाहेक अरुलाई कमै होला । 😍 जय चन्द्र सुर्य 🇳🇵
के होला कसो होला , रबिन्द्र मिस्रको जस्तै हुन्छ कि भन्ने आकलनहरु धेरै आएका छन ,निश्चिन्त रहनुहोला एउटा कर्मठ ,उर्जावान ब्याक्तित्व रबि लामिछाने दाइले सबै भ्रमहरु आकलन ,अड्कलबाचीहरुलाइ चिरेर एउटा नयाँ इतिहास रच्नुहुनेछ ,सबैले साथ अनि सहयोग गरौं ,सत्यको साथ दिऔ🙏❤️😍🇳🇵🇳🇵🇳🇵
डिएम गर्नेहरूको लागि अत्यन्त जरुरी सूचना:-
👉पहिलो पटक गरेमा डिलिट गरिने, दोस्रो पटक गरेमा अनफलो गरिने र पुनः पुनः त्यही कृयाकलाप दोहोर्याएमा ब्लक गरिनेछ। यसबाट सर्वसाधारण ट्वीटेहरूमा पर्न जाने मानसिक असरको लागि केही गर्न नसकिने व्यहोरा समेत अवगत गराइन्छ!! 🙈😜😂😂
बक्रतुण्ड महाकाय सूर्यकाेटी समप्रभ ।निर्बिघ्नं कुरुमेे देव सर्वकार्य सुसर्वदा ।सिद्धिदाता गणेश र संकटमाेचक हनुमान जी काे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजकाे दिन शुभ र मंगलमय रहाेस ।नमस्कार 🙏।शुभ प्रभात 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एकपटक यसपाली हामी बेतिथीको त्यो मेन स्विच अफ गर्नका लागि एउटा तारको जिम्मा म लिन्छु ! एक जनलाई संसद छिर्नबाट म रोक्छु , त्यसै गरि अर्कोलाई रोक्न तपाईं, तपाईं र तपाईं देशै भरबाट आउनु होला। बेतिथिको यो मेन स्विच अफ गरिदिउ, सुशासन र समृद्धि सहितको स्विच अन गरौं।
👉️ रवि लामिछाने✊
तपाईं शारीरिक र आर्थिक रुपले कमजोर हुन पर्छ अनि बुझिन्छ तपाईंका आफन्त को हुन,माया के हो,दोस्ति के हो!हरेक मान्छे यहाँ स्वार्थले जोडिएका छन्।
या कामले रिझाउनुस या धनले!
#शुभरात्रि🙏🌹😊
#सम्झना_सम्पूर्ण_मा❣️🙏😍
जीवनमा
असल मान्छे भेटे खुशी नै खुशीको क्षण!
खराब भेटे अनुभव नै अनुभवको सङ्ग!
अति खराब भेटे पाठ नै पाठको चाङ!
अति असल भेटे अविस्मरणीय हर रङ!
#शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵