पोखरा बसपार्कको बास्तोला कम्प्लेक्सको टहरामा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला, उक्त संरचनामा आज पोखरा महानगरपालिकाले डोजर लगाई भत्काउने तयारी गरेको थियो !
विश्वकप फुटबल निःशुल्क देखाउन नसक्ने सरकारले देश चलाउन सक्छ भनेर कसरी विश्वास गर्ने ? 1000 रुपैयाँ subscription ! यो पनि ‘नयाँ नेपाल’ को नयाँ उपहार होला ? 😏 #worldcup
क्रिस्टियन एरिक्सेन आज डेनमार्क र युक्रेनबीचको मैत्रीपूर्ण खेलको क्रममा मैदानमा फेरि अचानक ढलेका छन्। त्यसपछि खेल स्थगित गरिएको छ। डेनमार्क फुटबल संघले पुष्टि गरेको छ कि एरिक्सेन होशमा छन् र हालको अवस्थामा स्थिर र राम्रो छन्।
Strength & love to you #Christian 🇩🇰🇳🇵❤️
जब सम्म प्रकाश भुजेल, नेपाली ब्रो जस्ता सडक छापहरुलाई हामीले महत्व दिइरहन्छौ तब सम्म यस्तो घटना भइरहनेछ ! एउटा पागलले गाडीले हानेर २ जना मान्छे मार्यो अर्कोले आफ्नै श्रीमती ! !
QR पार्टीका कार्यकर्ता पोखराको बसपार्कमा घर नभत्काउनु भन्दै मान्छे उचाल्न आएका छन् र बसपार्क बासीले हाम्रो घर हामी भत्काउछु तपाई side लाग्नुस् पार्टीको झोले भनेका छन् 😂
युट्युबरको उक्साहटमा नेपाली ब्रोहरू श्रीमती मार्नेसम्म पुगिसके, घरको कुरा सडकमा र अदालतको मुद्दा फेसबुकमा ल्याउने होइन, यो घरबार भत्काउने खेल बन्द होस् 🙏