धादिङ जिल्लामा रहेर शिक्षण पेशामा रहनुभएका शिक्षक तथा शिक्षिकाज्यु हरु पुर्वि नेपालको शैक्षिक भ्रमणमा निस्कदा यस होटल यसमा बास बस्दै गर्दा सांझको समयमा रमाइलो गर्ने क्रममा ।
#HotelInBardibas#bardibas
नेकपा एकिकृत समाजवादीबाट मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने माननीय कानून मन्त्री श्री प्रमोद यादव ज्यू र प्रदेश सांसद माननीय आसोक यादव ज्यूलाई होटल यसमा ���्वागत गर्दै । #Hotel_Yes_Bardibas
राष्ट्र बैङ्कका निर्देशक राजन विक्रम थापा सर, पवित्रा थापा म्याम, हरि अर्याल सर तथा संझाना अर्याल दिदि लगायतलाई यस होटल बर्दिवासमा यसमा स्वागत गर्दै ।
आतिथ्यता प्रदान गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद ।
#HotelInBardibas#BesthotelinBardibas#Bardibas_Thakali_Khana
We are extremely pleased to announce that Hotel Yes is ready for your service and hospitality. 2022 Deal: (For Nepali Citizen)
Deluxe Single Room 1800.00
Deluxe Double/Couple Room 2200.00
Deluxe Triple /Family Room 2600.00
by following all necessary safety guidelines.