काठमाडौँ महानगरपालिकाले महानगर भित्रका सम्पूर्ण अस्पतालमा उपचार, खाना तथा अन्य आवश्यक व्यवस्था मिलाउदै छ ।
सिभिल अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, टी.यू. टिचिङ अस्पताल र केएमसी सिनामंगलमा महानगरको व्यवस्थापन टोली, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी खटिएका छन्। साथै, अन्य स्थानमा सहजीकरणका लागि सेन्ट्रल टोली पनि खटिएको छ।
कुनै आवश्यकतामा तलका सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्:
Metro Control: ९८५१३५६५०९, ०१-५९०१७६३, ०१-५९०१७६४
सिभिल अस्पताल: ९८५७८२३४८२, ९८४१२९७८६१
वीर अस्पताल/ट्रमा सेन्टर: ९८५१३१३२७३, ९८४१३९६७६०
टी.यू. टिचिङ अस्पताल: ९८४३०७२०१९, ९८४१३७४४८०
केएमसी सिनामंगल: ९८४१८१५४४२
अन्य निजी अस्पताल: ९८०१३०६८९३
र'ग'त donation: ९८४५५००४९९, ९८५१०३३९६७
संस्थागत सहकार्य तथा गुनासो सुन्ने: ९८५७०५९६३१ (SMS/WhatsApp/Viber)
सहयोग (लजिस्टिक, संस्थागत तथा अन्य) दाता सम्पर्क: ९८४८०१८२१५ (SMS/WhatsApp/Viber)
यो हत्यारो सरकार बिरुद्ध हामी अमेरिकामा पनि केस फाइल गर्दैछौ। ground report मा भएका जति पनि क्लिप हरु छन् गूगल drive मा हालेर लिंक share गर्नुहोला ! हृदय विदारक दृष्यहरु कृपया यहाँ सिधै पोष्ट नगर्नुहोला 🙏🏻
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation.
We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms.
We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression.
All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials.
Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns. We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations.
➡️ https://t.co/PZgUYFSlKe
संसद भवन भित्र ३२ जना जति बच्चाहरु लाई नियन्त्रण गरेर राखिएको छ भन्ने सुन्नमा आयो। तिनको स्थति पत्ता लगाएर तिनको सुरक्षाको व्यवस्था गरिदिनु हुन अनुरोध छ। ती बच्चा गायब नहुन भन्ने कामना
श्रोत : त्यही भित्रका प्रतक्षदर्शी
साइबर सेनाका आदि जनक ओली सर हुन्।दुच्छरपन,दुष्टता र अशिष्टतामा राजावादी साइबर सेनाले ओलीय साइबर सेनालाई माथ गय्राथ्याे,अहिले रविमार्गी साइबर सेनाले यी दुबैलाई माथ गय्राे।यस्ताहरूले अनैतिकता,भ्रटाचार,दुराचार,कुशासन र झूटलाई निर्मूल पार्छु भनेर धाक नलगाएकै राम्राे!