प्रेम पाएर पनि पत्नि बन्न नसकेकि राधा
अनि
पत्नि भएर पनि प्रेम पाउन नसकेकि रूक्मिणि यी दुई महान नारि मध्ये को भाग्यमानी को अभागि?
#शुभबिहानी☕️😊
#श्रि_कृष्ण_जन्माअष्टमि🙏😍
तपाईंको कार्यस्थलले स्तनपान गराउने आमाहरूलाई कसरी सहयोग गर्छ?
युनिसेफले सरकार र व्यवसायहरूलाई स्तनपान गराउने आमाहरूलाई सहयोग गर्न आह्वान गरिरहेको छः
💸तलबी सुत्केरी बिदा।
🕐स्तनपानको लागि विश्राम।
🤱नर्सिङ सुविधाहरु।
🤸काम गर्नका लागि लचिलो नीतिहरू।
@EUinNepal@mohpnep
लुटपाट आतंककारी हरुले नै समय बद्लिदो छ कर्म सङ्गै भाग्य बद्लिन्छ भनेर रोइलो मच्याको देख्छु🙈 होइन कर्म अनुसारको भाग्य हुन्छ भनेर चाहिँ पत्तो नभएर होलानि😏