Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Retweet
@I_amNepali
Retweet
Joined November 2015
687
Following
182
Followers
309
Posts
Pinned Tweet
Retweet
@I_amNepali
about 11 years ago
🔵 🔵🔵 🔵🔴🔵 🔵🔴🔴🔵 🔵🔴🌙🔴🔵 🔵🔴🔴🔴🔴🔵 🔵🔴🔴🔴🔴🔴🔵 🔵🔵🔵🔵🔵🔵🔵🔵 🔵🔵 🔵🔴🔵 🔵🔴🔴🔵 🔵🔴🌞🔴🔵 🔵🔴🔴🔴🔴🔵 🔵🔴🔴🔴🔴🔴🔵 🔵🔵🔵🔵🔵🔵🔵🔵 🔵 🔵 🔵
Retweet
@I_amNepali
over 10 years ago
@RaneyTam
हैट किन एस्तो निर्णय हो रन्जित दाजुको
#पत्रकार
नभए पनि अरु केही त सोच होलानी
#कारोबार
लाई बाइबाइ नै हो त।
Retweet
@I_amNepali
over 10 years ago
@bhimupadhyaya
भोलि
Retweet
@I_amNepali
about 11 years ago
नेपालमा संविधानसभाले संविधान जारी गर्दा ९0% बढीको समर्थन छ ।
Who to follow
Sunil sigdel
@ledgislinus
तपाइ र म लगायत यो देशका सबै देश वासी भर्षट नियतको जालोमा फसेका छौ।नत देशका कुनै बिभागीय निकाय नै अछुतो छन्।
Pawan Acharya
@pawan7ach
sapere aude! Some Law! More Cricket!! Mere Life!!!
#हाकु
@sickcity_ktm
शब्द अनि शब्द !! Inactive & Add agency Type Users Not Allowed
Retweet
@I_amNepali
about 11 years ago
पटाका पड्किदा पनि जनयुद्ध र संकट्काल नै पो फर्केर आए जस्तो लग्छ ।
#jyoti
Retweet
@I_amNepali
about 11 years ago
जनतालाई संविधान पढाउ ।
#GovernmentofNepal
Retweet
@I_amNepali
about 11 years ago
आ-आफ्नो कर्ममा बिस्वास गर्नुस् राशिमा होईन किनकी राम-रावण, कृष्ण-कंश, गाँधी-गोडसे, ओबामा-ओसामा→यिनीहरुको राशि एउटै हो तर कर्म अलग अलग
#rajib
Retweet
@I_amNepali
about 11 years ago
चिनाहराएको मान्छे,खुसी र करोडौं कस्तुरीजस्ता लोकप्रिय पुस्तकपढेर बास्तबमा मैले आफ्नो जीवनको सार बुझेँ,रोजेको पाइदैन खोजेको पाइन्छ#math
Retweet
@I_amNepali
about 11 years ago
अब बेक्यामको आँखा बाट दुनियाले भत्केको नेपाल देख्नेछ, गरीबी र भोकमरिको प्रचार हुनेछ, बडिमाँ साहानुभूतिका सब्द फूट्ने छन्।
#random
Retweet
@I_amNepali
about 11 years ago
टुइटरमा ९०% सम्बन्धहरु फलो ब्याक नपाएर नै टुंगिन्छन् ।।।
#sujan
Retweet
@I_amNepali
about 11 years ago
सानो हुंदा समय थियो घडि भएन समयको महत्व थाहै भएन।। ठूलो भर जागिर खाइयो, घडि पनि किनीयो यो जवानीमा घडि भयो समय भएन ।
#समय
⌚️
#sulochana
Retweet
@I_amNepali
about 11 years ago
देश तिम्रो ससुराली हाेईन घरहाे त्यसलाई ,उसलाई त्यो उ, फलानो ढिस्काेलेदेश बिगाराे भनाे अाखिर कुनचाहिँलेचै सपारेकाेछ र
#goku
Retweet
@I_amNepali
about 11 years ago
एकथरी मान्छे डेबिड बेक्याम नेपाल अायोभनेर खुसी छन् ।अाफ्लाई त कागलाई बेलपाक्यो हर्षन बिस्मात बेक्यामलाई बाईकको टँकीमा हाल्न नमिल्ने
#restart
Retweet
@I_amNepali
about 11 years ago
यस्तो बेला govt लाई गाली गरेर हुँदैन ।अहिले govt ले लिएको अडानलाई समर्थन गर्नु र विकल्पको खोजीमा प्रोत्साहित गर्नु नागरिकको धर्म हो#gajendra
Retweet
@I_amNepali
about 11 years ago
सरकारी अस्पतालमा लाईनमा बसेर आफ्नोपालो पर्खिदा पर्खिदा एकजना बुढाले आफ्नो रोग बिर्सेछन् र बिना ऊपचार घर फर्केछन्
#GovernmentHospital
#sojo
Retweet
@I_amNepali
about 11 years ago
अब "अघोषित नाकाबन्दी" लेख्न छाडौं । "अमानवीय नाकाबन्दी" लेख्न सुरु गरौं
#khem
Retweet
@I_amNepali
about 11 years ago
मान्छे आफ्ना ट्विट चोरिए भनेर यता गलफत्ती गर्छन्। मलाई त गर्व लाग्छ । कमसेकम अरूले चोर्नलायकको त लेखियो भनेर मनमा सन्तोष जाग्छ#jhole
Retweet
@I_amNepali
about 11 years ago
परिक्षामा लेखेको उत्तरत शिक्षक पिच्छे फरकफरक बुझाइ हुन्छ योत संविधानहो,सबैलाइ चित्तबुझाउन सकिन्न।अब संविधान सफल पार्नतिर लाग्नुपर्छ#hancy
Retweet
@I_amNepali
about 11 years ago
‘हामीलाई दु:ख दिने पापी मोदीको नाम राख्नुहुन्छ? खोलाकै नाम परिवर्तन गर्नुपर्छ’ पर्वतजाँदा मोदीखोला तरिसकेपछि 7वर्षीय बच्चाको अभिव्यक्ति#hari
Retweet
@I_amNepali
about 11 years ago
"कमल थापा"ज्युले भन्नू भएछ है "जेनेभा"मा "धोती मन्डल" बिरुद्द"के नेपाललाई आफ्नो सम्बिधान आफै घोषणा गर्ने अधिकार छैन?"
#BackOffIndia
#spark
Last Seen Users on Sotwe
DOOD X STREAM
Seen from
Singapore
ود الشرموطه وفاء 🥵
Seen from
Netherlands
F17men
Seen from
Thailand
kimo
Mateo Zagal 🔞
Seen from
France
Silogix - The OG
Seen from
Pakistan
lorenzo 💢
Seen from
Algeria
TransLover
Seen from
Italy
Eş Sevgili İfşa Paylaşım Platformu
Seen from
India
Nicole Nurko
Seen from
Algeria
Trends for you
1
Fiona
Under 10K tweets
2
Pete Rose
Under 10K tweets
3
Davis Martin
Under 10K tweets
4
Teamily
Under 10K tweets
5
Lucia
Under 10K tweets
6
Puka
Under 10K tweets
7
elise
Under 10K tweets
8
Kasich
Under 10K tweets
9
Sean Cairncross
Under 10K tweets
10
Bolton
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.5M followers
2
Barack Obama
@barackobama
118.7M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
66.3M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63M followers
18
The Ellen Show
@theellenshow
62.1M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.6M followers
Olivia
Online
✨
⭐
💫