जीवनमा दुई प्रकारको मान्छे सँग संगत गर्न सिक्नु होस् :
✓एक _ जीवनमा सफलतै सफलता हासिल गरेको।
✓दुई _जीवनमा असफल तै असफलता भोगेको ।
@ अरु त सबै तपाईको केवल कुभलोको लागि भेटिने गर्छन् ।☺️
#मेरो विचार
🏏 Nepal Cricket in IPL? 🇳🇵 Embracing raw talent, unmatched work ethics, and hunger to passionately represent their country. PROFITS! Imagine Nepal Premier League Franchises owned by all IPL teams! 🌏 A visionary blend of cricket cultures, fostering talent, and creating global connections. Nepal Cricket fans, your thoughts?
https://t.co/0ob7iuphLg
#NepalCricket #IPL2024 #NepalPremierLeague #IPLExpansion #CricketUnity
उहाँ अहिले सामाजिक सन्जालमा एकदम भाइरल हुनुभएको छ, उहाँ जनज्योति मा.वि. देवचुली नगरपालिका मा.वि गणीत शिक्षक आदरणीय होमनाथ न्यौपाने हुनुहुन्छ । उहाँ निजामती सेवा खरिदार पदमा सिंहदरबार बाट लगभग ६ बर्ष जति सेवा दिएर जागिर बाट राजिनामा दिएर शिक्षण सेवामा आउनु भएकाे हाे । उहाँ MSc. Math मा Distinction हुनुहुन्छ। उहाँ को पत्नी पनि स्थाइ शिक्षिका हुनुहुन्छ भने आफ्नाे एक मात्र सन्तान छोरी लाई कक्षा १० सामुदायिक विद्यालयमा पढाइरहनु भएको छ , छोरी जिल्ला प्रथम स्थान हासिल गरेकी छिन । उहाँ सर, शिक्षक पेशामा मात्र नभइ बिद्यार्थी हरुलाइ मनोरञ्जन ,अतिरिक्त पाठ्यक्रम गतिविधिहरू (ECA) लगायत वृद्ध बुबा आमाको रेखदेख गर्दै सामाजिक सेवामा पनि सकृय हुनुहुन्छ । ❤️ #RespectTeacher
Story: Nitesh Yadav
गलत ठाउँमा आफूलाई नखोज। जुन ठाउँमा तिम्रो मूल्य हुँदैन त्यहाँ आफैलाई खोजेर क्रोधित नबन। कसैको निर्णय र नतिजाले तिम्रो महत्त्व नगुमोस्।
जसले तिम्रो महत्त्वलाई बुझ्दछ उनीहरूले तिम्रो कदर गर्नेछ। यस्तो ठाउँमा नबस जहाँ कसैले तिम्रो महत्त्व र मूल्य देख्दैन।।
“कदर गर्न सिकौं है,
न जिन्दगी फर्किएर आउँछ,
न जिन्दगीमा आएका मानिसहरु.. कहिलेकाहीं औषधि खाएर होइन,
हालखबर सोधेर पनि बिरामी सन्चो हुन्छ..# #नबद्लिने_मन्
आज हरितालिका तिजको दिन, सम्झनामा वीरङ्गना रश्मि राज्यलक्ष्मी शाह र आज हामीले उपभोग गरिरहेको स्वतन्त्रताका लागि गरेको संघर्षको एउटा कथा !
https://t.co/doxPPwi0j8