विपदका बेला कतिपयले ‘चन्दाको धन्दा’ चलाएर गरेका गडबडीहरु हाम्रा विगतका अनुभव हुन्। त्यसैले यो विपदमा एक द्वार प्रणालीमा सहयोग जुटाउने काम होस् भनेर सरकारले तपससिलका ठेगाना उपलव्ध गराएको रहेछ। नगद बाहेक जिन्सी सहयोग गर्न चाहनुहुनेहरुले अर्थ मन्त्रालयले तोकेका व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ। जनजनबाट भएको सहयोग रसुवादेखि चितवनसम्मका बाढी पीडितलाई प्रभावकारी ढंगमा समयमै राहत मिलोस् भन्ने अपेक्षासहित सहयोगको अभियानमा सहभागी बनौं। 🙏
What’s happening in Parliament is concerning.
Hope @PM_nepal_ and his team are watching this.
https://t.co/1PdAOacYVk
Good intentions are not a free pass. Leaders must be accountable to Parliament.
P.S. I support Balen, but I don’t confuse support with sycophancy. @ShahBalen
I’ve always supported Balen’s government but this squatter issue has gone too far. There are too many vulnerable people left without homes and a roof now. I strongly condemn the occupation of government land but there has to be a method to this madness instead of brazen razing and bulldozing. Couldn’t this have been done in phases after resettling each group? Yes, we want a developed nation where no squatters need to exist, but that comes about with steady economic transformation. I know the government’s intentions are correct, but black and white solutions are not right at this moment.
दुर्भाग्यवश मंत्री र कर्मचारीलाई घुस ख्वाएर भ्रष्ट बनाउने र कालो धनलाई प्रश्रय दिने काम बहुसंख्यक निजी क्षेत्रले गरेकैले देशमा भ्रष्टाचार र कालो धनको समस्या भएको हो र ग्रेलिस्टमा परेको हो।
त्यसैले यस्ता निजी क्षेत्रलाई भ्रष्टाचार र कालो धनमा अनुसन्धानको दायरामा ल्याइनु पर्छ।
@BhismaK62 सुदन गुरुङले ठूलै तस्करीको घाँटीमा हात लगे जस्तो छ। नत्र मिडिया ट्रायलको लागि यत्रो ठूलो लगानी किन र कसले गरेको छ त्यो चाहिँ खोज्नुपर्ने भयो?
एउटी किशोरीलाई ४-४ जना मिलेर जंगलमा लगेर, बलात्कार गर्न सक्ने, हत्या गर्नसक्नेहरु नाबालिग रे !
इनिसा बिक हत्याकाण्डलाई निर्मला पन्त काण्ड नबनाउ! हत्याराहरुलाई बिभिन्न बहानामा जोगाउन नलाग! १८ बर्ष कटेका साँईदुवाहरु रैछन्, कडा से कडा कारबाही गर!
हार्दिक श्रद्धाञ्जली इनिसा!
Nepal may be at the cusp of change.
But for women, little seems to change.
Yesterday I felt hope. Today I feel despair again.
I hope this new government finally makes women’s safety non-negotiable. #JusticeforInishaBK
Justice for Inisha BK 💔
A child’s life stolen with unimaginable cruelty.
And I keep asking, why do we condemn rape, yet too often ignore the culture that breeds it?
May justice come swiftly, and may it be uncompromising.
May her soul rest in peace 🙏
Incredibly important for Democracy:
While celebrating the novelty, necessary opposition को सदनमा ratio-wise strong presence नहुने अवस्थामा Civil Society ले नै strong opposition को role को लागि तयार हुन पर्ने अवस्था अब।
Gear up साथी हो!
#NepalVotes