माया गर्ने पनि टाढीँदै जाँदो रैछ कुरा नभएपछि
विहे गर्न मान्दिने प्रेमिका सुनको चुरा नभएपछि
खोइ किन देख्छु सपना, किन खोज्छु खुशी मैले
जब आफ्ना चाहना र सपना हरु पूरा नभएपछि
#शायरी
कसरी बस्यो प्रेम कसरी पर्यो मन यो के भयो
डुब्दै गएछु म त तिमिमा झनझन यो के भयो
खै आजकल के भैराखेको छ मलाइ पत्तै भएन
तिम्रो मायाले बलिरहेछ मुटु दनदन यो के भयो
सबको घरमा रमझम भएको बेला शुन्य लाग्ने रहेछ
यस्तै रहेछ मेरो भाग्य कर्मको खेला शुन्य लाग्ने रहेछ
अरु सबकुरा मा भरिपुर्ण भएर पनि के गर्नु र विचरा
आमा नभएको सबै पर्व हरु र मेला शुन्य लाग्ने रहेछ
😓😓
माया गर्ने पनि टाढीँदै जाँदो रैछ कुरा नभएपछि
विहे गर्न मान्दिने प्रेमिका सुनको चुरा नभएपछि
खोइ किन देख्छु सपना, किन सोच्छु खुशी मैले
जब आफ्ना चाहना र सपना हरु पूरा नभएपछि