Warm congratulations & best wishes to Indian Prime Minister @narendramodi on completing 25 Years of dedicated public service.
Nepal wishes you and your Government continued success and prosperity in the years ahead.
पुरानो...
म छैन !
तिमी छैनौ !
भनौऽऽ हामी छैनौ !!
साँझ छैन !
जुन छैन!
भनौँ ऽऽ रात पनि छैन !!
प्रेम छैन !
घुर्की छैन !
भनौऽऽ प्रेमिल समय छैन !!
जिवन छैन!
मृत्यु छैन !
भनौऽऽ म मेरो छैन !!
अदभुत ~ दैवको लीला... !!!
मनको सुनसान गल्लीमा
कुनै अव्यक्त राग
गुन्जिरहेको छ ,
आज वतासको स्पर्श
पनि न्यानो छ,
घर झिलिमिली छ,
फूलहरु मुस्कुराएका छन्,
आज
मेरो गाउँको चिरपरिचित
डगर बिउँझिएको छ,
लागेको छ मुसाफिर
मेरै गाउँको डगरमा यात्रारत छ ।❤️
#Sirjushah