Rx 100 को गुनासोको लागि।
कति फिल्म छन केटी पात्रले धोका पाएको खै त्यति बेला त केही गुनासो अनि चर��चा परिचर्चा गरेको पाइएन त।तर एउटा फिल्म के आथ्यो केटाले धोका पाएको सबै केटीलाई हेर्ने दृस्ठिकोण नै फरक तर किन?
तर एउटा फिल्मको आधारमा केटीहरुको चरित्रबारे सोच बनाउन गलत हो।