उही यात्रा अब #न्यूज२४ टेलिभिजनबाट…
प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्न आईपगेको छु।
दर्शकश्रोताले चाहे जस्तो स्वतन्त्र र निडर रहि विश्वासिलो र ताजा समाचार सामग्रीसहित समाचारकक्ष र समग्र सञ्चारक्षेत्रको गरिमा बढाउने अर्को प्रयासमा तपाईहरु सबैको सद्भाव र शुभेच्छाको आशा गरेको छु।
लकडाउन आवश्यकै नपर्ने गराउन यस पटक पहिलेभन्दा धेरै संभव छ - त्यसैले अहिले लकडाउनको गफै नगरौं बरू अहिले नै शुरू गर्दा धेरै सजिलो ह���ने काम चाहिं गरौं न।