@g_sandesh__@hamrorabi तिम्रो जन्म हुन पनि नौ महिना लागेको थियो। यो त देशको कुरा छ त्यो पनि ३५ वर्षदेखि लथालिङ्ग भ्रष्टाचारमा डुबाएर राखेको त्यसैले चेन्ज आउँछ समय लाग्छ ।
@ssddhakal@hamrorabi@dahalshivaji ए भनेपछि त्यो दिनको त्यो सडकमा त्यत्रो जनता त्यत्रा युवाहरूले घेरेर रवि दाई हाइ हाई भनेर ल्याएको चाहिँ तिम्रो आँखाले देख्न सकेन किनकि तिमी अन्ध मान्छे हो।
@prem_chhetri108@hamrorabi पुराना दलका झोलेहरूले आफ्नो दलको पतन भएपछि र आफूले महान मानेका नेताहरूलाई जनताले लखेटेपछि त्यो सहन नसकेर त्यसको पीडा पोख्ने झोलेहरूको कमेन्ट देखेर के को लाज लाग्नु पर्ने हो?
@krish_555@hamrorabi केपीले प्रचण्डले शेरबहादुरले नेपालमै ग्यास उत्पादन गरेको भए शास्ती हुने थिएन, अब विदेशबाट म गाउनुपर्छ त्यही विदेशमै ग्याँसको लाइन्छ भने हाम्रो देशमा पनि लाइन नहुने कुरै भएन।
@FederalismNepal@hamrorabi फेक आइडी बनाएर पुराना दलहरूको तलुवा चाटेर उनीहरूको पतन भएको सहन नसकेर, भुक्दै छस् गधा? आम जनताको नजरमा एक निर्दोष साबित भएर ४० लाख जनताले हस्ताक्षर गरेर जन अदालत बाट सफाई पाएको नेता हो रवि। बाँकी तिमीहरू जस्ताको नजरमा भगवान त सही छैनन् भने रबी के हो र?
BJP National President Shri @NitinNabin welcomes a delegation of Rastriya Swatantra Party (RSP), Nepal led by RSP Chairman Shri Ravi Lamichhane at BJP headquarters in New Delhi.
Watch ⏬