@KrishnaAcharyaG गोरखा जिल्लाको समाचार आउँदा त्यो बेला सुनेको नाम । पूर्वको मान्छे ।यतिको दिनमा धर्य साहस र निडर का साथ माथिल्लो पदमा पुग्नुभएकोमा बधाई छ हजुरलाई ।🙏🙏🙏
@watersagar 3% समता कर,3% निजी अस्पतालमा,5% विद्युतमा अब हिसाब गर 11% त मासिक करमा जान्छ अन्य महँगाई दैनिक जीवन यापनमा । जनतालाई जाँतो पिसाई नगर ।धन्य तिम्रो भाषण ,तिमीहरू जस्तो माननीय पायौं।
@birat_anupam@gbudhathoki@NepaliArmyHQ विराट जी त्यो ठाउँमा गैँडा अन्य जनावर निस्किने डर हुन्छ । धेरै पटक उक्त सडकमा दुर्घटना भएको र 3-4 ओटा गाडी सँगै जुधेर । हो तेता जंगलमा निगुरो धेरै पाउँछ । ज्यानको जोखिम नी उत्तिकै छ।