बाघ कराउनु बाख्रा हराउनु एकैचोटी भयो।
बन्दुक पड्कनु गाउँले डराउनु एकैचोटी भयो।
अब शंका दुनियाँले म माथि नै गर्ने छ
उनि पोइला जानु मैले मन पराउनु एकैचोटी भयो।
😊😁
कार्यकर्ता हरुले सबै काम निशुल्क गरिदिने भएकोले फागुनमा हुने चुनाव खेतीपातीको चटारो हुने समय भदौ, असोजमा सारिदिनुहुन म नेपाल सरकार समक्ष जोडदार माग गर्दछु। 😂