कुनै युगमा डा भगवान कोइराला -जुत्ता कारखाना रहेको ठाउमा मुटुको अत्याधुनिक अस्पताल बनाउने सपना सुनाउथे। आज दुनियाले त्यो ठांउलाई शहिद गंगालाल अस्पताल भनेर चिन्छ।
पछिल्ला केही बर्ष देखी भगवान कोइरालाका आंखामा मैले अर्कै सपना देखेको छु। हर प्रदेशमा एउटा अत्याधुनिक बाल अस्पताल ��नाउने सपना !
आज मिनेन्द्र रिजाल@MinendraRijal ले भगवान कोइरालाको यो धेरै ठूलो सपनाका लागी पचास लाख रुपैया सहयोग दिएको द्रश्यले मन खुसी भएको छ। मिनेन्द्रजीलाई मैले लामो समय देखी चिनेको छु। यति खुसी उनलाई मैले बिरलै देखेको छु,जति यो तस्वीरमा ..
यो तस्वीर देखेर, गुम्बाको भित्तामा लेखिएको वाक्य सम्झे - ' यो संसारमा ��ति पनि खुसी छ, त्यो अरु पनि खुसी होउन भन्ने भावनाबाट प्राप्त हुन्छ। यो संसारमा जति पनि दुख छ, त्यो आफुमात्र खाउ,आफुमात्र लगाउ भन्ने भावनाबाट जनित हुन्छ ... '
मिनेन्द्रजी, याद छ, तपाइ कुनै युगमा संचारमंत्री हुनुहुन्थ्यो। म सरकारी नेपाल टेलिभिजनमा काम गर्थे। तपाईले आफै फोन गरेर मलाई तक्मा स्विकार गर्न अनुरोध गर्नु भएको थियो। मैले बिनम्रतापुर्वक तपाईलाई धन्यवाद दिएको थिए । त्यस दिन तपाईको ��्यो अफरलाई मैले सुने र बिर्सिए । तर कुन्नी किन हो, आज तपाईको यो कामलाई म सधै याद राख्ने छु ..
अनि @KoiralaBhagawan भगवान डा'साब - हर प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल बनाउने तपाई र तपाईको टीमको भिष्म संकल्पमा सहयोगी हातहरु बढदै जाउन भन्ने प्रार्थना गर्छु ..
जागीर खाने, ढुंगा खाने,गोलघर खाने,गोली खाने वीच को ठूलो भन्ने जुहारी रोचक छ!हिजो लोकतन्त्रको लडाइॅ प्रमुख हुॅदा ढुंगा,जेलनेल,गोली खाने ठूला हुनु स्वाभाविक थियो।आज सुशासन र समृद्धिको मुद्दा प्रमुख बन्दा किताब,इन्टरनेट,जागीर खानेहरूको भूमिका ठूलो हुन्छ नै!अतःएकअर्कालाई सम्मान गरौं!
नखाने कुराहरूको सूचि
जाँड
रक्सी
चुरोट
तमाखु
सुपारी
गुट्का
पान
माछा
मासु
घुस
चाकरी
उपहार
खानुहुन्छ चाहिँ के?
"मन्त्री खान्छु। सुख्ख��� मन्त्री चाहिँ खान्नँ। अगाडि उप लागेको, महा लागेको, प्रधान लागेको मन्त्री चाहिँ जति पाए नि खान्छु। खान्छु मात्र होइन, नभै हुन्न।
रामचन दालाई प्रश्न-
१राम र विद्याझैँ पार्टीकाे राष्ट्रपति हुने कि राष्ट्रकाे राष्ट्रपति हुने?
२धर्मनिरपेक्ष राष्ट्रमा धर्मभीरू राजाझैँ हन्दु धर्मकाे पुजारी हुने कि सर्व धर्म समभाव मान्ने?
३सवारी आतङ्कलाई धानिराख्ने कि नागरिक हितैषी हुने?
५संविधान पालक हुने कि संविधान ताेडक हुने?